भूकम्प

  1. मेलबर्न

    केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठूलोमध्येको भूकम्प हो।

    थप जानकारी
    next
  2. ले के सहरमा भएको क्षति

    हेइटीमा आएको ७.२ म्याग्निट्यूडको भूकम्पमा परेर कम्तीमा ३०४ जनाको मृत्यु भएको तथा १८ सय जनाभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  3. नारायण कार्की

    पोखरा

    भूकम्पमा क्षतिग्रस्त लमजुङको घर

    लमजुङमा अहिले गएका भूकम्पहरू गोरखा भूकम्पकै परकम्प भएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले स्पष्ट गरेको छ ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: धरहरा: प्राधिकरण भन्छ पुरानैको पुनर्निर्माण, सम्पदा संरक्षण अभियानकर्मी भन्छन् नयाँ संरचना

    विसं २०७२ को भूकम्पमा ६४ जनाको ज्यान जाने गरी भत्किएको धरहराको स्थानमा निर्मित संरचना तयार भएको छ।

  5. Video content

    Video caption: सम्झनामा फुकुशिमा: विश्व हल्लाएको त्यो पारमाणविक दुर्घटना

    विनाशकारी पारमाणविक दुर्घटनाबाट अहिलेसम्म पनि फुकुशिमा उब्रन सकेको छैन।

  6. इन्डोनेशिया भूकम्प

    इन्डोनेशियाको सुलावेसी द्वीपमा गएको भूकम्पमा दर्जनौँ मानिसको मृत्यु भएको र सयौँ जना घाइते भएको आकलन गरिएको छ।

    थप जानकारी
    next
  7. क्रोएशिया भूकम्प

    पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: टर्कीको भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि उद्धार

    भत्किएको घरमा झन्डै तीन दिनपछि जीवितै फेला परेकी बालिकालाई उद्धारकर्मीहरूले चमत्कार भनेका छन्।

  9. भूकम्प

    अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।

    थप जानकारी
    next
  10. Video content

    Video caption: पुनर्निर्माणका क्रममा मौलिकता जोगाउन नसकिएको चिन्ता