म्यान्मार

  1. Video content

    Video caption: सैनिकविरुद्ध उत्रिएका म्यान्मारका प्रहरी

    सैनिकविरुद्ध उत्रिएका म्यान्मारका प्रहरी

  2. म्यान्मार

    रुस, चीन र नेपालसहित ३६ देश मतदानमा सहभागी भएनन्। कानुनी रूपमा बाध्यकारी नभए पनि उक्त प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।

    थप जानकारी
    next
  3. पीडितहरू

    गत फेब्रुअरीमा सेनाले कू गरेपछि म्यान्मारमा भइरहेका प्रदर्शनमा सयौँ मानिसहरू मारिएका छन्। मारिएका मानिसका परिवार के भन्छन्?

    थप जानकारी
    next
  4. म्यान्मार

    सैन्य कूविरुद्ध भएका प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा म्यान्मारको बगो सहरमा ८० जनाभन्दा बढीको ज्यान गएको अभियानकर्मीहरूले बताएका छन्।

    थप जानकारी
    next
  5. म्यान्मारका लन्डनस्थित राजदूत

    नेत्री आङ सान सू चीको रिहाइको माग गरेका लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्।

    थप जानकारी
    next
  6. भगीरथ योगी

    बीबीसी न्यूज नेपालीका लागि, लन्डन

    विरोध

    म्यान्मारको सैनिक शासनको विरोधमा जनमत बनाउन यूके र थाइल्यान्डमा प्रदर्शन भएका छन् भने बर्मेली समुदायले न्यूयोर्कमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको बताएका छन्।

    थप जानकारी
    next
  7. म्यान्मार

    सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले बताएका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: म्यान्मारमा भिक्षुहरू विभाजित

    म्यान्मारमा जारी हिंसालाई लिएर त्यहाँ बौद्ध भिक्षुहरू विभाजित देखिन्छन्। आखिर किन?

  9. म्यान्मार

    कूविरोधी प्रदर्शनमा सेनाले दमन गरिरहँदा म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी थिइन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: म्यान्मारमा सैन्य सरकारले सू चीविरुद्ध कसरी मुद्दा चलाउँदैछ