क्युबा

  1. मोरालेस

    झण्डै १४ वर्षदेखि सत्तामा रहेका बोलिभियाका राष्ट्रपति एभो मोरालेसले पदबाट राजीनामा दिएका छन्। देशमा उत्पन्न तनावका माझ सेनाप्रमुखले उनलाई भेटेर पद छाड्न भनेका थिए।

    थप जानकारी
    next
  2. राष्ट्रसङ्घ

    अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले क्युबाका दुईजना कूटनीतिज्ञ 'अमेरिकी राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न' रहेको आरोप लगाएका छन्।

    थप जानकारी
    next
  3. राष्ट्रपति मिगेल डिआस-कनेल

    सामाजिक सञ्जाल कम्पनी ट्विटरले आफ्नो नीतिको उल्लङ्घन गरेको भन्दै क्युबाका अधिकारी एवम् सरकारी सञ्चारमाध्यमका पत्रकारहरूको थुप्रै खातामा प्रतिबन्ध लगाएको छ।

    थप जानकारी
    next
  4. फणीन्द्र दाहाल

    बीबीसी नेपाली सेवा

    कोरियाको पुनरेकीकरणसम्बन्धी सन् २००० मा आयोजित एक कार्यक्रममा अहिलेका प्रधानमन्त्री केपी ओली पनि सहभागी थिए

    नेपालमा शक्तिराष्ट्रहरूको चासो बढिरहेको बेला यहाँका वाम दल र नेताहरूले उत्तर कोरिया, भेनेजुएला र क्युबासँग राखेको सम्बन्धको प्रभाव कस्तो पर्ला?

    थप जानकारी
    next