ब्रेक्जिट

  1. बोरिश जोन्सनका बुवाले ब्रिटेन इयूमै रहनका लागि मतदान गरेका थिए।

    ब्रिटिश प्रधानमन्त्रीका बुवाले किन फ्रान्सको नागरिकता लिन चाहेका हुन्?

    थप जानकारी
    next
  2. यूके

    २७ सदस्य राष्ट्र रहेको युरोपेली सङ्घबाट यूके गत वर्ष ज्यानुअरी ३१ तारिखमा बाहिरिएको थियो। सन् २०१६ मा गरिएको ब्रेक्जिट जनमत सङ्ग्रहको करिब साढे तीन वर्ष पछि यूकेले यसतर्फ अन्तिम कदम चालेको हो।

    थप जानकारी
    next
  3. Johnson and Leyen

    डाउनिङ्ग स्ट्रीटमा आयोजित एक पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, "हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ।"

    थप जानकारी
    next
  4. उर्जुला फोन डेर लायन र बोरिस जोनसन

    युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले छलफल 'रचनात्मक' रहेको बताएकी छन् तर ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले सम्झौता 'नहुने सम्भावना धेरै रहेको' बताएका छन्।

    थप जानकारी
    next
  5. कोरोनाभाइरस खोप

    केही ब्रिटिश अधिकारीले ब्रेक्जीटकै कारण ब्रिटेनले चाँडो खोप अनुमति दिन सकेको बताएपछि युरोपेली सङ्घले त्यसको प्रतिवाद गरेको छ।

    थप जानकारी
    next
  6. इङ्ग्ल्यान्डमा प्राथमिक विद्यालय खोल्ने योजना र विरोध

    विद्यालय
    Image caption: फाइल तस्बिर

    इङ्ग्ल्यान्डको एउटा ठूलो शैक्षिक संस्थाले आगामी महिनादेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने योजना सार्वजनिक गरेको छ।

    तर शिक्षकहरूको सङ्गठनले तत्काल विद्यालय खोल्दा असुरक्षा हुने भन्दै उक्त योजनाको विरोध गरेको छ।

    थप विवरण यहाँ

  7. भगीरथ योगी

    बीबीसी न्यूज नेपालीका लागि, लन्डन

    ब्रेक्जिट

    गत साढे तीन वर्षदेखि चर्चामा रहेको ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिएपछि ब्रिटेनमा बसोबास गर्ने नेपाली समुदायको मिश्रित प्रतिक्रिया रहेको देखिन्छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: ब्रेक्जिट: ईयूबाट बाहिरिन तीन प्रधानमन्त्री, दुई चुनाव र एक जनमतसङ्ग्रह

    ब्रेक्जिटका लागि ब्रिटेनको राजनीतिमा निकै उथलपुथल भयो। ब्रेक्जिटको रोमाञ्चक अन्तर्कथाबारे यो भिडिओ।

  9. क्वीन एलिजाबेथ टावर

    युरोपेली सङ्घसँगको ४७ वर्षे लामो आबद्धताबाट यूके अलग हुँदै गर्दा त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले सबैलाई साथमा लिएर अघि बढ्ने वाचा गरेका छन्।

    थप जानकारी
    next
  10. टम एजिङ्टन

    बीबीसी न्यूज विश्लेषण

    ब्रेक्जिट

    यूके ईयूबाट औपचारिक रूपमा बाहिरिएको छ। लामो प्रक्रियापछि भएको ब्रेक्जिटले अब कस्तो प्रभाव पार्ला?

    थप जानकारी
    next