झुट्टो समाचार

  1. चीन

    सेन्टर फर इन्फरमेशन रिजिलीअन्स नामक संस्थाको एउटा प्रतिवेदनले जाली सामाजिक सञ्जाल प्रोफाइलहरूको उद्देश्य पश्चिमा विश्वको विश्वसनीयता खस्काउनु र बाहिरी विश्वमा चीनको प्रभाव तथा छवि बढाउनु भएको जनाएको छ।

    थप जानकारी
    next
  2. श्रुति मेनन र उपासना भट

    बीबीसी रीयालिटी चेक

    भारत-चीन

    सीमा विवादका कारण उत्पन्न तनाव मत्थर पार्न भारत र चीन दुवै पक्षले वार्तालाई निरन्तरता दिइरहँदा दुई देशका सैनिक आमुनेसामुने भएको भन्दै भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा शेअर भइरहेका छन्।

    थप जानकारी
    next
  3. अध्ययन

    युट्युबमा कोरोनाभाइरससम्बन्धी मिथ्या जानकारीहरू फैलिरहेको एक अध्ययनले देखाएको छ।

    थप जानकारी
    next
  4. फ्लोरा कारमाइकल र मारिआना स्प्रिङ

    बीबीसी ट्रेन्डिङ

    भाइरस

    कोरोनाभाइरसबारे मिथ्या सूचनाहरू सोसल मिडियामा भाइरल भइरहेका छन्। त्यस्ता मिथ्या सूचना रोक्न तपाईँले गर्न सक्ने सात कुरा यसप्रकार छन्।

    थप जानकारी
    next
  5. प्रम ‌ओली

    मङ्गलवार व्यवसायीहरूसँगको भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामको चर्चा नभएको र 'प्रशंसा गर्नका लागि मुटु भएका, मन भएका सम्पादकहरू' नभएको गुनासो गरेका थिए।

    थप जानकारी
    next
  6. Adriel Hampton

    राजनीतिक विज्ञापनको तथ्य जाँच नगरी प्रकाशन गर्न दिने नीतिलाई चुनौती दिन यी अमेरिकी अभियानकर्ता गभर्नर पदका लागि उम्मेदवारी दिँदैछन्। फेसबुकले भने आफ्नो नीति कायम राख्ने अडान लिएको छ।

    थप जानकारी
    next