वंशाणुशास्त्र

  1. भारतमा कोभिड परीक्षण

    पीसीआर परीक्षणका लागि लिइएको स्वाबबाट कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट पहिचान हुन सक्छ। कतिपय अवस्थामा स्वाब पठाइएको प्रयोगशालामा पनि नतिजा निर्भर हुन्छ।

    थप जानकारी
    next
  2. पोल रिन्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट

    डीएनएको अणु

    प्राकृतिक रूपमा आनुवंशिक सङ्केत र सूचना बोक्ने डीएनएलाई वैज्ञानिकहरूले सूचना भण्डारणमा पनि प्रयोग गर्न लागेका छन्। कसरी सङ्ग्रह हुन्छ त डीएनएमा डेटा?

    थप जानकारी
    next
  3. कोरोनाभाइरस

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार प्रयोगशालाले हालसम्म महिनामा एक पटक जीन सीक्वन्सिङ गर्ने गरेको थियो।

    थप जानकारी
    next
  4. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले दक्षिण अफ्रिकामा भेटिएर अन्यत्र फैलिन थालेको कोरोनाभाइरसको नयाँ प्रकारबारे नेपालमा पनि सूक्ष्म निगरानी थालिएको बताएका छन्।

    थप जानकारी
    next
  5. ओमिक्रोन

    दक्षिण अफ्रिकाले नोभेम्बर २४ मा पहिलो पटक ओमिक्रोन भेरिअन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएपछि यसलाई 'भेरिअन्ट अफ कन्सर्न' मानिएको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: के वनस्पति मासु भविष्यको खानेकुरा हो?

    आइसल्यान्डका वैज्ञानिकहरू वनस्पति मासुका लागि एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौका बिरुवाहरू हुर्काइरहेका छन्।

  7. पोल रिन्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज

    नवपाषाणयुगमा मानिसहरूले भेडा, बाख्रा र गाई पाल्न थालेका थिए

    वैज्ञानिकहरूले मानवजातिले दूध सेवन गर्ने गरेको सबैभन्दा पुरानो र स्पष्ट प्रमाण फेला पारेका छन्। उनीहरूले नवपाषाणयुगका मानिसको दाँतमा बीटा-ल्याक्टोग्ल्योब्युलिन नामक प्रोटीन भेटेका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: बाँदरको मस्तिष्कमा मान्छेको जीन हालिदिएपछि...
  9. जेम्स ग्यालहर

    स्वास्थ्य तथा विज्ञान संवाददाता

    मास्क लगाएका व्यक्ति

    हामीले कोरोनाभाइरसविरुद्धको खोप लगाइरहनुपर्छ या प्रकृतिले आफैँ हामीलाई कोभिड-१९ बाट सुरक्षा दिन्छ?

    थप जानकारी
    next
  10. सौतिक बिस्वास

    भारत संवाददाता

    भारतमा कोभिड खोप

    एउटा भारतीय कम्पनीले उत्पादन गरेको जाईकोभ-डी कोभिड-१९ विरुद्ध निर्मित पहिलो डीएनए खोप हो।

    थप जानकारी
    next