आईसीसी विश्वकप

  1. निरञ्जन राजवंशी

    बीबीसी न्यूज नेपाली

    उमेश पटवाल

    नेपाली क्रिकेटको स्तरोन्नतिका लागि अब प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रमुख प्रशिक्षक छान्नुपर्ने सुझाव भूतपूर्व खेलाडीहरूले दिएका छन्।

    थप जानकारी
    next
  2. नेपाली खेलाडी

    आईसीसी विश्वकप लिग २ को त्रिदेशीय श्रृङ्खला अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई पराजित गर्न सफल भएको छ। यो नेपालको पहिलो ऐतिहासिक ओडीआई जित हो।

    थप जानकारी
    next
  3. प्रदीप कुमार

    बीबीसी संवाददाता

    बेन स्टोक्स

    न्यूजील्याण्डमा जन्मिएका बेन स्टोक्सकै महत्त्वपूर्ण खेलले विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्डलाई जिताएको छ। तर त्यो विजयपछि उनको पिताको भने आलोचना भइरहेको छ।

    थप जानकारी
    next
  4. इङ्ग्ल्यान्ड विश्वकप

    एकदिवसीय क्रिकेट प्रतियोगितामा २३ वर्षपछि नयाँ विश्वविजेताका रूपमा इङ्ग्ल्यान्ड उदाउन सफल भएको हो।

    थप जानकारी
    next
  5. निरञ्जन राजवंशी

    बीबीसी नेपाली सेवा

    विश्वकप क्रिकेट

    लर्ड्स मैदानमा इङ्ग्ल्यान्ड र न्यूजील्यान्डबीच आइतवार हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। के भन्छन् नेपाली खेलाडी?

    थप जानकारी
    next
  6. क्रिकेट

    समूह चरणमा बेहोरेको हारको बदला लिँदै नयाँ इतिहास रच्ने इङ्ग्ल्याण्डको लक्ष्य र विश्वकप क्रिकेटमा आफ्नो हैकम जारी राख्ने अस्ट्रेलियाको आकांक्षाको बिहीवार मैदानमा परीक्षण हुनेछ।

    थप जानकारी
    next
  7. चार कप्तान

    भारत र न्यूजील्यान्डबीच पहिलो सेमिफाइनल हुने मङ्गलवारको मौसम अनुमान कस्तो छ? खेल अगावै एक दशकदेखि नै कडा प्रतिस्पर्धामा रहेका दुई कप्तानको चर्चा चुलिएको छ।

    थप जानकारी
    next
  8. रोहित

    भारतले श्रीलङ्का अनि दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएपछि सेमिफाइनलमा अब को कोसँग भिड्ने भन्ने तस्बिर प्रस्ट भएको छ।

    थप जानकारी
    next
  9. विराट कोहली

    विश्वकप क्रिकेटमा आइतवार इङ्ग्ल्यान्डसँग भारत हारेपछि अब सेमिफाइनल पुग्न न्यूजील्यान्ड, भारत, पाकिस्तान, बाङ्ग्लादेश र इङ्ग्ल्यान्डको यात्रा थप रोचक बनेको छ। कुन टोलीको अवस्था के छ पढ्नुहोस्।

    थप जानकारी
    next
  10. आदेश कुमार गुप्त

    बीबीसी हिन्दी

    राशिद खान अन्य खेलाडीसँग

    अफगानिस्तानले क्रिकेट कौशल भारतमै निखार्‍यो, त्यसका लागि भारतले नै सघायो। त्यही भारतलाई अफगानिस्तानले शनिवार विश्वकप क्रिकेटमा आच्छुआच्छु पार्‍यो। यस्तो छ अफगान क्रिकेटको रोमाञ्चक यात्रा।

    थप जानकारी
    next