भ्लादिमिर पुटिन

  1. रुस

    क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो र निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका छन्।

    थप जानकारी
    next
  2. बाइडन र पुटिन

    जिनिभामा भएको शिखर बैठकमा परमाणु अस्त्र नियन्त्रणबारे छलफल गर्न अमेरिका र रुस सहमत भएका छन् तर उक्त वार्तामा सीमित प्रगति भएको छ।

    थप जानकारी
    next
  3. स्पुतनिक लाइट

    राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा निर्मित कोरोनाभाइरस विरुद्धको खोपको विश्वसनीयताबारे यसअघि एक अष्ट्रियाली चिकित्सकले गरेका टिप्पणीलाई दोहोर्‍याएका हुन्।

    थप जानकारी
    next
  4. नभाल्नी

    अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका एलेक्सी नभाल्नीको अवस्थालाई “पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त” भनेका छन्।

    थप जानकारी
    next
  5. पुटिन

    रुसी राष्ट्रपतिका गतिविधि सहज रूपमा अघि बढून् भन्ने विषय सुनिश्चित गर्न गठित निकायले महामारीसँग जोगिने उपाय खोज्न राज्यकोषबाट करोडौँ डलर प्राप्त गरेको बीबीसी रुसी सेवाले जनाएको छ।

    थप जानकारी
    next
  6. बाइडन-पुटिन

    अमेरिकी राष्ट्रपति जो बाइडनका आरोपहरू अस्वीकार गर्दै भ्लादिमिर पुटिनले बालबालिकाले प्रयोग गर्ने उखानको सहारा लिएका छन्।

    थप जानकारी
    next
  7. रुसी राजदूतलाई मस्कोले अमेरिकासँगको सम्बन्धमा अगाडीको बाटो तय गर्न छलफलका लागि बोलाएको जनाएको छ

    मस्कोले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको 'उल्टाउन नसकिने क्षति' जोगाउन भन्दै वार्ताका लागि फिर्ता बोलाएको जनाएको छ।

    थप जानकारी
    next
  8. एलेक्सी नभाल्नी

    नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष दिइएका कारण जर्मनीमा लामो समय उपचार गरेर रुस फर्किएलगत्तै एलेक्सी नभाल्नी गत महिना पक्राउ परेका थिए।

    थप जानकारी
    next
  9. ब्ल्याक सीमा अवस्थित दरबार

    रुसमा विवादको केन्द्रबिन्दुमा रहेको विशाल सम्पत्तिको मालिक आफू भएको त्यहाँका व्यापारी आर्काडी रुटन्बियर्गले बताएका छन्।

    थप जानकारी
    next
  10. रुस ब्ल्याक सी

    रुसका प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नीले तयार पारेको भिडिओले राष्ट्रपति पुटिनका लागि भव्य दरबार निर्माणका क्रममा ‘इतिहासकै ठूलो भ्रष्टाचार’ भएको दाबी गरेको छ।

    थप जानकारी
    next