चरम मौसम

  1. Video content

    Video caption: भारतको उत्तर प्रदेशको लखीमपुर खीरीमा नेपाल-भारत सीमा नजिक थुप्रै नेपालीहरू फसेका छन्।

    भारतको उत्तर प्रदेशको लखीमपुर खीरीमा नेपाल-भारत सीमा नजिक थुप्रै नेपालीहरू फसेका छन् र गुरुद्वारामा शरण लिइरहेका छन्। एक भिडिओ।

  2. Video content

    Video caption: 'हाम्रो परिवारमा दाई मात्र बाचे अरू पाचँ बेपत्ता छन्'

    'हाम्रो परिवारमा दाई मात्र बाचे अरू पाचँ बेपत्ता छन्'

  3. डोल्पाको आकाश

    यसै साता बेमौसमी बाढी तथा पहिरोले गराएको क्षतिबारे विवरण आउने क्रम जारी रहँदा यसपालि हिउँदमा के कति पानी पर्ने सम्भावना छ?

    थप जानकारी
    next
  4. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    सप्तरीमा बाढी

    यो साता भएको जस्तो बेमौसमी वर्षा जलवायु परिवर्तनकै असर भएको ठान्दै सरकारले विश्व समुदायसँग अब हारगुहार गर्ने बेला आएको विज्ञहरूले बताएका छन्।

    थप जानकारी
    next
  5. इनरुवामा बाढीमा परेको बस

    प्रदेश नम्बर एकमा सबैभन्दा धेरै ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१, कर्णाली प्रदेशमा ७, लुम्बिनी प्रदेशमा २ र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको प्रहरीको विवरण छ।

    थप जानकारी
    next
  6. इनरूवामा बाढी पीडित

    व्यापक क्षति पुर्‍याएको पछिल्लो मौसम प्रणाली अब बिहीवारबाट सुधार हुने अपेक्षा गरिएको छ, तर बिग्रिएका सडकहरू बनाएर आवतजावत सहज हुन थप केही दिन लाग्ने बताइएको छ।

    थप जानकारी
    next
  7. Video content

    Video caption: 'अविरल वर्षाका कारण करिव १०० उडान रद्ध, विराटनगर उडान हुन एक-दुई दिन लाग्न सक्ने'

    'अविरल वर्षाका कारण करिव १०० उडान रद्ध, विराटनगर उडान हुन एक-दुई दिन लाग्न सक्ने'

  8. Video content

    Video caption: पीडित किसानका माग, 'सरकारले तत्काल राहत तथा क्षतिपूर्ति देओस्'

    धानबाली नष्ट हुँदा ठूलो मिहिनेत र लगानी खेर गएकोले कतिपय किसानहरूलाई ऋणको मारमात्र नभइ गुजारासम्म मुस्किल पर्ने बताएका छन्।

  9. बेमौसमी भनिएको वर्षाका कारण कैयन् ठाउँमा डुबान र पहिरो आएको छ भने सडक र हवाई यातायातसमेत प्रभावित भएका छन्। १० तस्बिरहरू:

  10. बाढी

    अप्रत्याशित रूपमा भएको वर्षाले खासगरी सुदूरपश्चिम र प्रदेश नं १ मा व्यापक जनधनको क्षति पुर्‍याइरहेका विवरण आएका छन्। कहाँ के भयो?

    थप जानकारी
    next