जो बाइडन

  1. कमला ह्यारिस

    कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन्।

    थप जानकारी
    next
  2. बाइडन-सी वार्ता

    अमेरिकाको चीनसँग दौत्य सम्बन्ध भए पनि ताइवानमाथि आक्रमण भएको अवस्थामा ताइवानलाई सघाउने वाशिङ्टनको प्रतिबद्धता छ।

    थप जानकारी
    next
  3. जो बाइडन

    राष्ट्रपति बाइडनको टिप्पणी आएपछि बोल्दै ह्वाइट हाउसका प्रवक्ताले अमेरिकाको जारी विदेशनीतिमा कुनै परिवर्तन नभएकोमा जोड दिएका छन्।

    थप जानकारी
    next
  4. जालमाई

    अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्।

    थप जानकारी
    next
  5. अफगानिस्तान

    जर्मन चान्सलर एङ्गेला मर्कलले अफगानिस्तानलाई "अस्तव्यस्तताको अवस्थामा प्रवेश गर्न दिन नहुने" बताएकी छन्। के छन् जी२० का सदस्यहरूको वाचा?

    थप जानकारी
    next
  6. अमेरिका

    पछिल्लो कदमले डिसेम्बर महिनाको तीन तारिखसम्म सरकारले खर्च गर्न पाउने सुनिश्चित गरेको छ। सरकारले खर्च गर्न नपाउने प्रावधान लागु हुन केही घण्टा मात्रै बाँकी रहँदा उक्त विधेयक संसद्‍बाट पारित भएको छ।

    थप जानकारी
    next
  7. : Chinese President Xi Jinping (R) shake hands with U.S Vice President Joe Biden (L) inside the Great Hall of the People on December 4, 2013 in Beijing, China

    जो बाइडन अमेरिकाका राष्ट्रपति बनेपछि चिनियाँ समकक्षीसँग यो उनको दोस्रो संवाद हो।

    थप जानकारी
    next
  8. अमेरिका कोभिड खोप

    अमेरिकामा कोभिडका बिरामी बढेका कारण अस्पतालहरू भरिभराउ भएका छन्। त्यहाँ हालसम्म ६,५०,००० भन्दा बढीले कोभिडका कारण ज्यान गुमाइसकेका छन्।

    थप जानकारी
    next
  9. काबुल

    बाइडनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे।

    थप जानकारी
    next
  10. बाइडन

    सशस्त्र विद्रोहीहरू पुन: सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति अन्त्य भएको छ।

    थप जानकारी
    next