महिला

  1. स्वेच्छा राउत

    बीबीसी न्यूज नेपाली

    गोमा श्रेष्ठ

    सार्वजनिक सवारीसाधनका सहचालक रहेका महिलाहरूले यस पेसालाई चुलोचौकोबाट निस्कने अवसरका रूपमा व्याख्या गर्छन्। चुनौतीका बाबजुद खटिरहेका यी महिलाहरू के भन्छन् त?

    थप जानकारी
    next
  2. Video content

    Video caption: धवलागिरि हिमाल आरोहण किन कठिन छ?

    पासाङ लामु शेर्पा आकिता र पूर्णिमा श्रेष्ठ धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला हुन्। संसारको सातौँ अग्लो ८,१६७ मिटरको धौलागिरि हिमाल आरोहणलाई किन कठिन मानिन्छ त? एक भिडिओ।

  3. Video content

    Video caption: 'तीजनालाई खाना खुवाउन डेढ र नुहाइदिन चार घण्टा लाग्छ'

    तिम्ल्याहा छोरीहरूलाई खाना खुवाउन डेढ र नुहाइदिन चार घण्टा लाग्ने आमा सोमिका तामाङले बताएकी छिन्।नुवाकोटका तीन छोरीहरू भर्खरै एक वर्ष पुगेका छन्। हेर्नुस् एक भिडिओ।

  4. ‏शक्तिमाया तामाङ

    बीबीसी न्यूज नेपाली

    तिम्ल्याहा

    सोमिका तामाङका एक साथ पाँच बच्चा गर्भमा थिए, दुई खेर गए अहिले बाँचेका तीन बच्चा हुर्काइरहेकी सोमिका तामाङले छोरीहरूको हाँसोमा आफ्ना सारा दुख भुल्ने गरेको बताएकी छन्।

    थप जानकारी
    next
  5. क्लेअर प्रेस

    बीबीसी विश्व सेवा

    बुर्कामा महिला

    बीबीसीको एक अनुसन्धानले कम्तीमा २२० जना महिला न्यायाधीशहरू अफगानिस्तानमा लुकेर बसिरहेको पत्ता लागेको छ।

    थप जानकारी
    next
  6. गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौँको प्रदर्शन

    अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले 'रो भि वेड' भनिने गर्भपतनलाई देशमा कानुनी मान्यता दिने सन् १९७३ को एक आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ।

    थप जानकारी
    next
  7. जाओयिन फेङ्ग, टेस वोङ्ग

    वाशिङ्टन र सिङ्गापुरबाट

    मिटू अभियान

    सन् २०१८ मा मिटू अभियान चीन पुग्दा सियाङ्जी आफूमाथिका यौन उत्पीडनका घटना बाहिर ल्याउने कैयौँ महिलामध्ये एक थिइन्।उनको वास्तविक नाम जोउ सियावोसुयान हो तर उनी आफ्नो उपनामबाट चिनिन्छिन्।

    थप जानकारी
    next
  8. अफगान महिला

    तालिबान शासनको समर्थनमा शिरदेखि पाउ छोपिने गरी कालो बुर्का लगाएर काबुलमा प्रदर्शन भयो अर्काथरी महिलाले सामाजिक सञ्जालमा रङ्गीबिरङ्गी अफगान परम्परागत तस्बिरहरू पोस्ट गरेर विरोध जनाए।

    थप जानकारी
    next
  9. मतिना त्वनाबासु

    भक्तपुर

    अहिले शेयर बजारमा किन धेरै महिलाहरू सक्रिय?

    शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यो क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाएको अनुभव सुनाउँछन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: 'म मेकअप कै लागि नै जन्मेकी रहेछु, भगवान्‌ले मलाई यसकै लागि बनाइदिएका जस्तो लाग्छ।'

    भारतको ‘फ्याशन इन्डस्ट्री’मा काम गर्ने र आफ्नै ब्राण्डको मेकअप सामाग्री निकालेकी लेमी तामाङ् सफलताको लागि कडा मेहनत र स्मार्ट काम पनि एकदम नै महत्त्वपूर्ण भएको बताउँछिन्। एक भिडिओ।