इरानविरुद्धको नाकाबन्दी

  1. इरानका नयाँ राष्ट्रपति

    सन् २०१८ मा त्यस बेलाका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुन: लगाएपछि दुई देशबीच तनाव बढेको थियो।

    थप जानकारी
    next
  2. रइसीले अगस्ट महिनाबाट आफ्नो पदभार संहाल्नेछन्।

    लामो समयदेखि इरान र इजरेल एउटा 'छायाँ युद्ध'मा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ। तर अहिलेसम्म दुई देश चौतर्फी द्वन्द्वको अवस्थालाई छल्दै आएका छन्।

    थप जानकारी
    next
  3. इरान

    इरानको राष्ट्रपतीय निर्वाचनमा एक कट्टरपन्थी विचारधाराका व्यक्ति निर्वाचित हुने लगभग पक्का भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

    थप जानकारी
    next
  4. इरान

    अमेरिकालाई सन् २०१५ को एउटा सम्झौतामा पुन: फर्काउन दबाब दिने कदमहरू चाल्ने क्रममा इरानले राष्ट्रसंघीय परमाणु अनुगमनकर्ताहरूलाई अब आकस्मिक निरीक्षण गर्न नदिने भएको छ।

    थप जानकारी
    next
  5. जहाज

    चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल तेल 'विदेशी साझेदारहरूको सहयोगमा' जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

    थप जानकारी
    next
  6. नान्टास

    इरानको एटमिक एनर्जी अर्गनाईजेशनका प्रवक्ता बेहरूज कमाल्भन्दीले क्षतिग्रस्त उपकरणहरूको स्थानमा अब अझ उन्नत उपकरण र प्रणाली जडान गरिने बताएका छन्।

    थप जानकारी
    next
  7. विरोध प्रदर्शन

    इराकको राजधानीस्थित अमेरिकी दूतावासमा गरिएका रकेट आक्रमणहरूमा कम्तीमा तीन जना घाइते भएको विवरणहरू प्राप्त भएका छन्।

    थप जानकारी
    next
  8. इरान तेल

    इराकस्थित अमेरिकी सैनिक अखाडामा भएको इरानी क्षेप्यास्त्र हमलापछि तेलको मूल्य र हवाई उडान जस्ता क्षेत्रमा तत्काल प्रभाव देखिएको छ।

    थप जानकारी
    next
  9. ट्रम्प

    यदि अमेरिकी सैनिकहरूलाई इराकबाट निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की डोनल्ड ट्रम्पले दिएका छन्।

    थप जानकारी
    next
  10. Iranian protesters block a road during a demonstration against an increase in gasoline prices in the central city of Shiraz on

    पेट्रोलको मूल्य बढेपछि इरानका विभिन्न सहरमा विरोध भइरहेको छ। विरोधका क्रममा केही प्रदर्शनकारीहरू हताहत भएका छन्।

    थप जानकारी
    next