राजतन्त्र

  1. राजा फेलिपे षष्टमले आफ्ना पितासँग दूरी राख्न खोजेको विश्लेषकहरूको भनाइ छ

    राजा फेलीपेले राजगद्दी परित्याग गरेका आफ्ना पिताले बर्सेनि पाउँदै आएको भत्ता पनि रोकिदिएका छन्।

    थप जानकारी
    next
  2. तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा सन् २००६ नोभेम्बर (विसं २०६३ मंसीर) हस्ताक्षर गरेपछि सशस्त्र द्वन्द्वको अन्त्य भएको थियो।

    नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हिंसा बढाउन आफूलाई आग्रह गरेको भन्ने प्रचण्डको अभिव्यक्तिले विवाद निम्त्याइदिएको छ। के हो त्यसको पृष्ठभूमि?

    थप जानकारी
    next
  3. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    ज्ञानेन्द्र-मनमोहन

    कतिपयले अर्थ्याउने गरे झैँ के १४ वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच बाङ्ग्लादेशको ढाकामा भएको एउटा 'कटुतापूर्ण' भेटवार्ता नै भारतलाई नेपालको राजतन्त्र अन्त्य गर्ने कित्तामा धकेल्न निर्णायक बनेको हो?

    थप जानकारी
    next
  4. सुल्तान कबूसले ओमानमा पाँच दशकन शासन गरे

    पाँच दशकअघि रक्तपातहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका सुल्तान कबूसले देशको प्रधानमन्त्री, सबै सैन्य बलका प्रमुख, रक्षामन्त्री, अर्थमन्त्री तथा विदेशमन्त्रीको भूमिका निर्वाह गरेका थिए।

    थप जानकारी
    next
  5. नारायणहिटी

    पूर्व राजपरिवारले कस्तो विमान चढ्थे, उनीहरूलाई विश्व विख्यात तानाशाह हिटलरले दिएको गाडी कस्तो थियो? केही समय पर्खनुस्, नारायणहिटी सङ्ग्रहालयमा हेर्न पाउनु हुनेछ।

    थप जानकारी
    next
  6. उमाकान्त खनाल

    बीबीसी न्यूज नेपाली

    पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने बसाइका लागि पूर्वी नेपाल पुगेका छन्। किन पूर्वराजा शाह बर्सेनि हिउँदमा झापा पुग्छन्?

    थप जानकारी
    next
  7. ज्ञानेन्द्र

    पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारका सदस्यहरू सहित एउटा रात्री क्लबमा नाचेको भिडिओ सामाजिक सञ्जालमा चर्चित बनिरहेका बेला बीबीसीसँग त्यस्ता क्लब र रेष्टुराँका कर्मचारी एवम् सञ्चालकले उनीबारे रोचक जानकारी दिएका छन्।

    थप जानकारी
    next
  8. थाई राजा

    आफ्नी उपपत्नीका सबै राजकीय उपाधि खोसिदिएको केही दिनपछि थाई राजाले राजदरबारका केही कर्मचारीहरूलाई कारबाही गरेका छन्।

    थप जानकारी
    next
  9. नारुहितो

    सम्राट नारुहितोको राजगद्दी आरोहण समारोहमा सहभागी हुन नेपालकी राष्ट्रपतिलगायत विभिन्न देशबाट सयौँ विशिष्ट व्यक्ति गएका छन्।

    थप जानकारी
    next
  10. थाई राजा र उनकी उपपत्नी

    थाई राजाले आफ्नी 'उपपत्नी'का सबै राजकीय उपाधि खोसिदिएका छन्। उनीमाथि विश्वासघात गरेको र आफूलाई महारानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको आरोप लागेको छ।

    थप जानकारी
    next