ब्रिटिश सेना

  1. कुलवीर थापाको सालिक

    एल्डरशटस्थित प्रिन्सेस गार्डन्समा स्थापना गरिएको पूर्ण कदको सालिकले गोर्खास सैनिकहरूको सेवा र बलिदानलाई सम्झाउँछ।

    थप जानकारी
    next
  2. भगीरथ योगी

    लन्डन

    Embassy of Nepal London

    भूतपूर्व सैनिक मामिला हेर्ने ब्रिटिश राज्यमन्त्री लियो डकर्टी तथा ब्रिटेनका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले तीन जना गोर्खा अभियानकर्मीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेलाई जुस पिलाएर अनशन तोडाएका हुन्।

    थप जानकारी
    next
  3. भगीरथ योगी

    लन्डन

    भूतपूर्व गोर्खा सैनिक धन गुरुङ

    गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफ्ना मागहरू पूरा नहुँदासम्म आमरण अनशन जारी रहने अडान व्यक्त गरेका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: ब्रिटिश गोर्खाः लन्डनमा अनशनरत गोर्खा सैनिकको आक्रोश

    भूतपूर्व गोर्खा सैनिककी एकजना विधवा भन्छिन्, ‘बरू अनसनमै मरूँला तर माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ’

  5. Video content

    Video caption: कोभिड नेपाल: महामारीबाट प्रभावित भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरू सहयोगको पर्खाइमा

    नेपालमा कोभिडका कारण ५८ जना भूतपूर्व ब्रिटिश गोरखा सैनिकको मृत्यु भएको जानकारी आफूसँग भएको एउटा संस्थाले जनाएको छ।

  6. प्रिंस फ़िलिप

    अन्तिम संस्कारको औपचारिक समारोह आगामी शनिवार विन्डसर कासल परिसरमा अवस्थित सेन्ट जोर्ज च्यापलमा हुनेछ।

    थप जानकारी
    next
  7. आयशा बक्स

    बीबीसी न्यूज, लन्डन

    कृष्ण गुरुङ र उनको परिवार

    लन्डनमा बसिरहेका पूर्वगोर्खा सैनिकहरूले कोरोनाभाइरस महामारीले आफूहरूलाई एकदमै अप्ठेरोमा पारेको बताएका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: कोरोनाभाइरस: ब्रिटिस गोर्खा सपना

    कोरोनाभाइरस: ब्रिटिस गोर्खा सपना

  9. भगीरथ योगी

    लन्डन

    चित्र

    ब्रिटेनमा एकजना पूर्व गोर्खा सैनिकको कोरोनाभइरसको सङ्क्रमणबाट ज्यान गएपछि त्यहाँका नेपाली सङ्घ-सस्थाले वृद्धवृद्धाको स्वास्थ्य सुरक्षा लक्षित अभियान थालेका छन्।

    थप जानकारी
    next
  10. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    गोर्खा

    नेपाल सरकारले पहिलो पटक ब्रिटेनलाई गोर्खा भर्तीबारे त्रिपक्षीय सन्धि पुनरवलोकन गर्ने मनसाय राख्दै पत्र पठाएको देखिएको छ। के उल्लेख छ त्यो पत्रमा?

    थप जानकारी
    next