सञ्चारमाध्यम

  1. झन्डा बनाउँदै एक बालिका

    जनवादी गणतन्त्र चीनले आफ्नो ७० औँ स्थापना दिवस अर्थात् कम्युनिस्ट शासन सुरु भएको वार्षिकोत्सव मनाएको छ। कसरी गर्छ चिनियाँ कम्युनिस्ट पार्टीले संसारकै विशाल जनसङ्ख्या भएको देशमा शासन?

    थप जानकारी
    next
  2. अष्ट्रेलिया

    अस्ट्रेलियाको टेलिभिजनमा रगत देखिनेगरी महिनावारी हुँदा प्रयोग गरिने प्याडको विज्ञापन प्रसारित भएपछि सयौँ दर्शकले उजुरी गरेका थिए।

    थप जानकारी
    next
  3. A protester prepares to throw a molotov cocktail towards police in the Admiralty area

    भिडिओ दृश्यमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको र मेट्रो ट्रेनका डिब्बाहरूमा पिरो वस्तु छरिदिएको देखिएको छ।

    थप जानकारी
    next
  4. ईश्वर जोशी

    चितवन, बीबीसी न्यूज नेपाली

    जिल्ला अदालत

    थुनछेक बहसपछि जिल्ला अदालत चितवनले भर्खरै आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा दायर गरिएका टीभी प्रस्तोता रवि लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    थप जानकारी
    next
  5. नेपाल क्लीन फिड

    सरकारले विदेशी टेलिभिजन च्यानलहरूमा लागु गर्न लागेको क्लिन फिड नीतिबारे धेरै नागरिकले सामाजिक सञ्जालमा सरकारको पक्षमा बोलेका छन्।

    थप जानकारी
    next