मुद्राबजार

  1. ओज्गे ओज्देमिर

    बीबीसी टर्किश

    इस्तानबुलको मुद्रा सटही केन्द्र

    टर्कीको राष्ट्रिय मुद्रा यस वर्ष अमेरिकी डलरको तुलनामा ४५ प्रतिशतले कमजोर देखिएको छ।

    थप जानकारी
    next
  2. मिस्टर गक्स

    आर्थिक व्यवसाय र विशेष व्यापारिक खोरका कारण इन्टरनेटमा लोकप्रिय हुन पुगेको ह्याम्स्टर (एक प्रकारको मुसा प्रजाति)को मङ्गलवार मृत्यु भएको छ।

    थप जानकारी
    next
  3. बिटकोइन

    क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन सरकारले विधेयक ल्याउन लागेको घोषणा भएपछि भारतको बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: क्रिप्टोकरेन्सीः न सिक्का न नोट हुने बिटकोइन के हो?

    बिटकोइनजस्ता त्यस्ता डिजिटल र भर्चूअल मुद्राको विश्वसनीयता र तिनले पार्ने पर्यावरणीय प्रभावबारे केही प्रश्नहरू विद्यमान छन्।

  5. Video content

    Video caption: राष्ट्र ब्याङ्कले रु १, २, २५ र २५० दरका नोटहरू किन छपाइ बन्द गर्यो?

    छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरीका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ।

  6. बिट्कोइन

    चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको छ।

    थप जानकारी
    next
  7. फोहोर

    अनुसन्धानकर्ताहरूका अनुसार बिटकोइन माइन गर्ने उपकरणहरूको औसत आयु १.२९ वर्ष छ।

    थप जानकारी
    next
  8. बिटकोइन

    क्रिप्टोकरेन्सी कारोबारबारे जानकारहरूले केन्द्रीय ब्याङ्कको कदमले 'प्रविधि प्रयोगलाई निरुत्साहित गरेको' बताएका छन्।

    थप जानकारी
    next
  9. व्यवसायी

    एल् साल्भाडोरमा लाखौँ सर्वसाधारणले नयाँ सरकारी डिजिटल वालेटको एप डाउनलोड गर्ने अपेक्षा गरिएको छ जसले उनीहरूलाई ३० अमेरिकी डलर बराबरको बिटकोइन सित्तैँमा उपलब्ध गराउने छ

    थप जानकारी
    next
  10. बिटकोइन

    सर्वेक्षणहरूले सर्वसाधारण नागरिकहरू अझै बिटकोइन प्रयोगका लागि तयार भइनसकेको देखाएका छन्। बिटकोइनलाई मान्यता दिने निर्णयविरुद्ध विश्व ब्याङ्कले समेत चेतावनी जारी गरेको छ।

    थप जानकारी
    next