स्वास्थ्य

  1. कोभिड परीक्षण

    नेपालमा केही सातायता १९ देखि २३ प्रतिशतको बीचमा सङ्क्रमण दर पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ। विज्ञहरूको सुझाव के छ?

    थप जानकारी
    next
  2. खोप

    सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,८११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

    थप जानकारी
    next
  3. कोभिड खोप

    चैतसम्म खोप लगाउने उमेर पुगेका नेपालीलाई लगाइसक्न पुग्नेगरी खोपको जोहो भइरहेको स्वास्थ्य राज्यमन्त्रीले बताएका छन्।

    थप जानकारी
    next
  4. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    कोभिड खोप

    विज्ञहरूले अबको केही सातामा कोरोनाभाइरस सङ्क्रमणका कारण 'कठिन अवस्था आउन लागेको सङ्केत देखिएको' बीबीसीलाई बताएका छन्। तेस्रो लहरमा को बढी जोखिममा छन् अनि सरकारको तयारी के छ?

    थप जानकारी
    next
  5. आइवरमेक्टिन

    इन्डोनेशियामा डेल्टा भेरिअन्टका कारण कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढिरहँदा स्वास्थ्यसम्बन्धी भ्रामक कुराहरू अनलाइनमार्फत् फैलिरहेका छन्। बीबीसीको रीयालिटी चेक टोलीले केही त्यस्ता दाबीको परीक्षण गरेको छ।

    थप जानकारी
    next
  6. कोभिड

    सरकारी तथ्याङ्कअनुसार अहिले नेपालभरि ३१ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेकामा एक चौथाइभन्दा धेरै काठमाण्डू उपत्यकामा छन्।

    थप जानकारी
    next
  7. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    कोभीशील्ड खोप

    भारतमा उत्पादन भइरहेको कोभिशील्डको पहिलो मात्रा लगाएका साढे १३ लाखभन्दा बढी नेपाली दोस्रो मात्राको व्यग्र प्रतीक्षामा छन्। खोपको कालोबजारीबारे स्वास्थ्य मन्त्रालय र प्रहरी के भन्छन्?

    थप जानकारी
    next
  8. कोभिड

    काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या साढे आठ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    थप जानकारी
    next
  9. नान्जिङमा कोभिड परीक्षण

    गत जुलाई २० मा नान्जिङ विमानस्थलमा पहिलो पटक सङ्क्रमित फेला परेपछि झन्डै २०० जनामा कोभिड पुष्टि भइसकेको छ।

    थप जानकारी
    next
  10. भुटानमा वयस्क जनसङ्ख्या ५ लाख ३० हजारको हाराहारी रहेको छ

    कोभिड- १९ विरुद्ध भुटानले सञ्चालन गरेको खोप अभियानलाई निकै सफल मानिएको छ। कसरी भयो उक्त सानो हिमाली देश सफल?

    थप जानकारी
    next