आङ सान सू ची

  1. आङ् सान सू ची

    म्यान्मार सरकारकी पूर्व प्रमुखलाई चार वर्ष कैद सजाय सुनाइएको छ।

    थप जानकारी
    next
  2. म्यानमार

    म्यान्मारको सैन्य सरकारले मानवीय कारणले हजारौँ बन्दीहरूलाई रिहा गर्न लागिएको बताएको छ।

    थप जानकारी
    next
  3. म्यानमार

    यसै वर्ष म्यानमारको सत्ता आफ्नो हातमा लिएका सैनिक प्रमुखलाई क्षेत्रीय नेताहरूको शिखर सम्मेलनमा नडाक्ने निर्णय भएको छ।

    थप जानकारी
    next
  4. म्यान्मार

    रुस, चीन र नेपालसहित ३६ देश मतदानमा सहभागी भएनन्। कानुनी रूपमा बाध्यकारी नभए पनि उक्त प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।

    थप जानकारी
    next
  5. म्यान्मार

    सैन्य कूविरुद्ध भएका प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा म्यान्मारको बगो सहरमा ८० जनाभन्दा बढीको ज्यान गएको अभियानकर्मीहरूले बताएका छन्।

    थप जानकारी
    next
  6. म्यान्मारका लन्डनस्थित राजदूत

    नेत्री आङ सान सू चीको रिहाइको माग गरेका लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्।

    थप जानकारी
    next
  7. म्यान्मार

    कूविरोधी प्रदर्शनमा सेनाले दमन गरिरहँदा म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी थिइन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: म्यान्मारमा सैन्य सरकारले सू चीविरुद्ध कसरी मुद्दा चलाउँदैछ
  9. जोसुवा चिथम

    बीबीसी न्यूज

    म्यान्मार सेना

    म्यान्मारको सेनाको देशभरि फैलिएको व्यापार साम्राज्यले उसलाई कू गर्न तथा मानव अधिकार उल्लङ्घन गर्न सघाएको बताइन्छ।

    थप जानकारी
    next
  10. म्यानमार

    म्यानमारको बारेमा र त्यहाँ भैरहेको घटनाका बारेमा तपाईँलाई के कति थाहा छ हेर्नुहोस्।

    थप जानकारी
    next