अफ्रिका

  1. ओमिक्रोन

    दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ र त्यहाँका स्वास्थ्य अधिकारीहरूले नयाँ पत्ता लागेको ओमिक्रोन भेरिअन्टका कारण वृद्धि भएको हुनसक्ने बताएका छन्।

    थप जानकारी
    next
  2. रेचल श्रेअर र जेक हर्टन

    बीबीसी रियालिटी चेक

    खोप

    विश्वका अन्य भागमा भन्दा अफ्रिकाका धेरै ठाउँमा खोप कार्यक्रम पछाडि देखिएको छ। यो समस्या माग र आपूर्तिको हो?

    थप जानकारी
    next
  3. ग्रीन सी टर्टल

    तान्जानियामा कछुवाको मासु खाने चलन भए पनि सरकारी निकायले अहिले त्यसो गर्न प्रतिबन्ध लगाएको छ।

    थप जानकारी
    next
  4. ओमिक्रोन

    दक्षिण अफ्रिकाले नोभेम्बर २४ मा पहिलो पटक ओमिक्रोन भेरिअन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएपछि यसलाई 'भेरिअन्ट अफ कन्सर्न' मानिएको छ।

    थप जानकारी
    next
  5. सूर्यलाई हेर्दै एक मानिस।

    बीबीसीले विश्वका ती कुनाका मानिसहरूसँग कुरा गरेको छ जहाँ अत्यधिक गर्मीका कारण जीवनशैली नै परिवर्तन भइरहेको छ।

    थप जानकारी
    next
  6. Crowds looking at flames

    राजधानी फ्रीटाउनमा इन्धन बोकेको ट्याङ्कर अर्को ट्रकसँग जुझ्दा भीषण आगलागी र विस्फोट भएको र त्यसमा परेर कैयौँको मृत्यु भएको बताइएको छ।

    थप जानकारी
    next
  7. Video content

    Video caption: अनुहार सुन्निएपछि एक टन तौल भएको गैँडाको सीटी स्क्यान

    एक टन तौल भएको भीमकाय गैँडाको अनुहार सुन्निएको देखिएपछि रोगको निदान गर्न पशुचिकित्सकहरूले सीटी स्क्यान गर्न लगेका थिए।

  8. सुडानमा भएका प्रदर्शन

    आर्थिक सङ्कटबाट गुज्रिरहेको देशमा जारी अन्तर्राष्ट्रिय सहयोगहरू सैन्य शासनपछि जोखिममा पर्ने ठानिएको छ।

    थप जानकारी
    next
  9. फर्नान्डो डोर्टी

    बीबीसी विश्व सेवा

    ट्रेकिलोस पदचिह्न

    भर्खरै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित शोधले आधुनिक मानवजातिको पुर्खा सबैभन्दा पहिले अफ्रिकामा देखिएको भन्ने धेरैले स्वीकार गरेको सिद्धान्तलाई चुनौती दिएको छ।

    थप जानकारी
    next
  10. नाताबे तिन्सीउ

    अहिलेसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेका व्यक्ति मानिँदै आएको छ।

    थप जानकारी
    next