यातना

  1. किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ

    अमेरिकाको मिनसोटामा एकजना २० वर्षीय अश्वेत युवालाई गोली हानी हत्या गरेको आरोपमा एकजना महिला प्रहरी अधिकारीमाथि गैरन्यायिक हत्याको मुद्दा लगाइने भएको छ।

    थप जानकारी
    next
  2. उइगर परिवार

    चीनले उइगरहरूलाई शिविरहरूमा कैद गर्नुका साथै उनीहरूको जनसङ्ख्या बढ्न नदिन महिलाहरूको बलपूर्वक बन्ध्याकरण गर्ने गरेको र उइगर बालबालिकालाई उनीहरूको परिवारबाट अलग पार्ने गरेको प्रतिवेदनहरूले औँल्याएका छन्।

    थप जानकारी
    next
  3. कुल्तिदा समबुद्धि

    बीबीसी न्यूज थाई

    सीतानान्

    कम्बोडियाको राजधानी नोम पेनस्थित आफ्नै घर अगाडिको एउटा खानेकुराको ठेलामा खाँदै गर्दा अपहरणमा परेका भाइका कारण कसरी एक जना दिदीको जीवन पूर्ण रूपमा बदलियो?

    थप जानकारी
    next
  4. नाइकी

    चीनले मुस्लिम अल्पसङ्ख्यकमाथि गरिरहेको दमनलाई पश्चिमा कम्पनीहरूले 'प्रोत्साहन गरेको र त्यसबाट लाभ लिइरहेको' अधिकारकर्मीहरूले आरोप लगाएका छन्।

    थप जानकारी
    next
  5. स्वामीनाथन नटराजन र मोअज्जेम हुसैन

    बीबीसी विश्व सेवा

    रोहिन्ज्या

    सुखद भविष्यको सपनाले एउटा डुङ्गामा तैरिएर समुद्रमा दुई महिनासम्म बन्दीजस्तो बनेकी एक शरणार्थी महिलाले त्यो यात्रामा कस्ता दुखद घटनाहरू देखिन्?

    थप जानकारी
    next
  6. प्रदीप बस्याल

    बीबीसी नेपाली सेवा

    लिबिया हमला

    इटली प्रवेश गर्ने भन्दै लिबिया पुर्‍याइएका लमजुङका सन्तोष श्रेष्ठ बुधवार आप्रवासीहरूलाई राखिएको एउटा थुनुवा केन्द्रमा हवाई हमला हुँदा मारिनेमध्ये थिए। किन नेपालीहरू द्वन्द्वग्रस्त लिबिया पुग्छन्?

    थप जानकारी
    next