दक्षिण एशिया

  1. पाब्लो उचोआ

    बीबीसी विश्व सेवा

    Taliban fighter stands guard at a checkpoint in Kandahar, Afghanistan, 17 August 2021.

    पश्चिमा राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता भएसँगै चीन, रुस, पाकिस्तान र इरानको प्रभाव त्यहाँ बढ्ने देखिएको छ।

    थप जानकारी
    next
  2. काबुलमा मानिसहरू यसरी विमान चढ्न खोजेका थिए

    तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन्।

    थप जानकारी
    next
  3. अफगान महिला

    राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ।

    थप जानकारी
    next
  4. अफगानिस्तान

    तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ।

    थप जानकारी
    next
  5. चट्याङ

    भोजपछि डुङ्गाबाट ओर्लिएर बेहुलीको घरतिर जान लागेको बेला जन्तीमाथि चट्याङ खसेको स्थानीय अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  6. आसाममा सुरक्षाकर्मी

    गत साता दुई राज्यका प्रहरीबीच गोली हानाहान भएपछि एकअर्कालाई आरोपप्रत्यारोप गरेका मुख्यमन्त्रीहरू अहिले के गर्दैछन्?

    थप जानकारी
    next
  7. अफगान फौज

    अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: अन्तर्राष्ट्रिय बाघ दिवस: नेपालमा बाघ संरक्षणका पाँच चुनौती

    सन् २००८/००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त सङ्ख्या २३५ पुग्यो र सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य रहेको छ।

  9. हिमाचल प्रदेश पहिरो

    दिल्लीबाट हिमाचल प्रदेश घुम्न गएका पर्यटकहरू चढेको गाडीमा ठूलाठूला चट्टानहरू खसेका थिए।

    थप जानकारी
    next
  10. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    तीन दशकअघि इन्डियन पिस-किपिङ फोर्स (आईपीकेएफ) अन्तर्गत श्रीलङ्कामा खटिएका भारतीय सेनामा कार्यरत नेपालीहरू

    विश्वका अन्य कैयौँ लडाइँमा जस्तै श्रीलङ्काको गृहयुद्धमा पनि भारतीय सेनामा कार्यरत कैयौँ नेपालीहरू सहभागी हुन पुगेका थिए।

    थप जानकारी
    next