भियतनाम

  1. बुइ थु

    बीबीसी न्यूज भियतनमीज

    कुकुरप्रतिको मोह

    आफ्ना जनावरहरूलाई दर्शाएको प्रेमका कारण भियतनाममा सामाजिक सञ्जालमा लोकप्रिय भएको एउटा जोडी आफ्ना कुकुरहरू राज्यले मारिदिएपछि शोकमा छन्।

    थप जानकारी
    next
  2. Le Van Tri

    गत जुलाईमा भियतनामका ती २८ वर्षीय व्यक्ति राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर गएको बताइएको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: 'हामी पहिलो पटक यहाँ आइपुग्दा गाउँलेहरूले हामीलाई नरभक्षी ठानेका थिए'
  4. कन्डम

    भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डमका लागि प्रतिकिलो ०.१७ अमेरिकी डलर रकम आफूले प्राप्त गर्ने बताएकी छन्।

    थप जानकारी
    next
  5. क्यामरन

    कोरोनाभाइरस सङ्क्रमण भएका स्कटल्यान्ड स्टीभन क्यामरनलाई किन 'एशियाकै सिकिस्त' बिरामी भनियो? उनको उपचारमा अहिले कस्तो प्रगति भएको छ?

    थप जानकारी
    next
  6. Video content

    Video caption: कोरोनाभाइरस: सङ्क्रमणबाट जोगिन हात धुन सिकाउने भियतनामी भिडिओ भाइरल

    चेतना अभिवृद्धि गर्ने उद्देश्यले भियतनाम सरकारले सर्वसाधारणलाई त्यस्तै भिडिओ बनाउन चुनौती पनि दिएको छ।

  7. भियतनामी

    ब्रिटेनको एसिक्समा एक लरीमा भेटिएका ३९ शव सबै भियतनामी नागरिकको भएको बताइएपछि त्यहाँको सरकारले मानव तस्करीको कडा निन्दा गरेको छ।

    थप जानकारी
    next
  8. भियतनाम- एसिक्ट लरी घटना

    केही परिवार‍सँग सोझो सम्पर्कमा रहेको तर मृतकहरूको परिचय खुलाउन सक्ने अवस्थामा आफू नरहेको एसिक्स प्रहरीले बताएको छ।

    थप जानकारी
    next
  9. ह्युज दाजुभाइ

    ३९ जनाको ज्यान गएको लरी प्रकरणमा ब्रिटेनको प्रहरीले दुई दाजुभाइको व्यापक खोजी गरिरहेको छ।

    थप जानकारी
    next
  10. जोनाथन हेड

    दक्षिणपूर्वी एसिया सम्वाददाता

    ले मिङ टन

    एसिक्समा भएको लरी घटनामा मृत्यु भएका आशङ्का गरिएको ग्रामीण भियतनामका नागरिकहरूको परिवारहरू वियोगमा छन्।

    थप जानकारी
    next