महिलाविरुद्ध हिंसा

  1. Video content

    Video caption: 'न्याय नपाएसम्म काठमाण्डूमा धर्ना दिन्छौँ' नेपालगञ्जदेखि काठमाणडू पैदल आएकाहरू

    'न्याय नपाएसम्म काठमाण्डूमा धर्ना दिन्छौँ' नेपालगञ्जदेखि काठमाणडू पैदल आएकाहरू

  2. जाओयिन फेङ्ग, टेस वोङ्ग

    वाशिङ्टन र सिङ्गापुरबाट

    मिटू अभियान

    सन् २०१८ मा मिटू अभियान चीन पुग्दा सियाङ्जी आफूमाथिका यौन उत्पीडनका घटना बाहिर ल्याउने कैयौँ महिलामध्ये एक थिइन्।उनको वास्तविक नाम जोउ सियावोसुयान हो तर उनी आफ्नो उपनामबाट चिनिन्छिन्।

    थप जानकारी
    next
  3. महिला मन्त्रालयको नाम मेटिँदै

    तालिबानले महिला मामिला मन्त्रालय हटाएर कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने तथा 'नैतिकता प्रहरी' परिचालन गर्ने अर्को मन्त्रालय गठन गरे जस्तो देखिएको छ।

    थप जानकारी
    next
  4. गीता पाण्डे

    बीबीसी न्यूज, दिल्ली

    भारतमा बलात्कारविरुद्ध गरिएको एउटा प्रदर्शन

    उत्तर प्रदेशबाट दिल्ली आएकी ती महिला र उनका साथीले सर्वोच्च अदालतबाहिर आत्मदाह गरेको घटनाले भारत स्तब्ध भएको छ।

    थप जानकारी
    next
  5. Illustration of a midwife and a woman holding a baby

    तालिबान झन्डै २० वर्षपछि सत्तामा फर्किन लागेपछि अफगान नागरिकहरूमा त्रास छाएको छ। एकपछि अर्को प्रतिबन्ध र आदेशहरूले त्यहाँका मानिसको स्वतन्त्रता खोसिएको छ।

    थप जानकारी
    next
  6. गीता पाण्डे

    बीबीसी न्यूज, दिल्ली

    नेहा पासवान

    मृतककी आमाले बीबीसी हिन्दीलाई बताएअनुसार लगाएको लुगाबारे विवाद भएपछि हजुरबा र काकाहरूले नेहा पासवानलाई लट्ठीले कुटेका थिए।

    थप जानकारी
    next
  7. Video content

    Video caption: 'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

    'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

  8. लारा ओवेन

    महिला मामिला पूर्वी एशिया, बीबीसी विश्व सेवा

    रिभेन्ज पोर्नका पीडित फोनमा साङ्लोले बाँधिएको एक प्रतीकात्मक चित्र

    आफ्नो निजी यौन जीवनका दृश्य सहमतिबेगर सामाजिक सञ्जालमा पोस्ट भएर 'रिभेन्ज पोर्न' बाट पीडित इन्डोनेशियाका महिला उल्टै त्यहाँको अश्लीलतासम्बन्धी कानुनबमोजिम कारबाही हुने त्रास झेल्छन्।

    थप जानकारी
    next
  9. Video content

    Video caption: अफगानिस्तान अशान्तिः टीभीमा काम गर्ने भएकाले यी महिलाको हत्या

    अफगानिस्तानमा अतिवादी समूहहरूले घरबाहिर निस्किएर काम गरेको भन्दै धेरै महिलाको हत्या गरेका छन्।

  10. वेश्यावृत्ति

    आफूलाई भगाउने मानिस बेपत्ता भएपछि र आमाबुवाले पनि तिरस्कार गरेपछि एक १६ वर्षे किशोरीले कसरी फेसबुकबाट देहव्यापार गर्न थालिन् र अन्ततः पक्राउ परेपछि नयाँ जीवन पाइन्?

    थप जानकारी
    next