प्रजातन्त्र

  1. दीपक भट्टराई

    बीबीसी न्यूज नेपालीका लागि

    हरेक दिन थाल ठटाएर विरोध जनाउने गरिएको छ

    म्यान्मारमा फेब्रुअरीको सुरुवातमा भएको सैनिक कूपछि त्यहीँ बसेर विकसित घटनाक्रमको सूक्ष्म अवलोकन र समाचार सङ्कलन गरेका नेपाली पत्रकारको करिब सात हप्ताको भोगाइ छ यो रिपोर्टमा।

    थप जानकारी
    next
  2. सौतिक बिस्वास

    भारत संवाददाता

    Demonstrators wave Indian national flags during a protest against the Citizenship Amendment Act (CAA) and National Register of Citizens (NRC) and National Population Register (NRP) in Mumbai, India on 15 February 2020

    अन्तर्राष्ट्रिय संस्थाहरूले एकपछि अर्को गरी भारतको लोकतन्त्र खस्किएको सूचकाङ्क प्रकाशित गरिरहेका छन्। त्यसको अर्थ के हो?

    थप जानकारी
    next
  3. म्यानमार

    सेनाको कू अन्त्य हुने कुनै सङ्केत नदेखिएका बेला म्यान्मारभरि प्रदर्शनका घटना चर्किएका छन्।

    थप जानकारी
    next
  4. जोसुवा चिथम

    बीबीसी न्यूज

    म्यान्मार सेना

    म्यान्मारको सेनाको देशभरि फैलिएको व्यापार साम्राज्यले उसलाई कू गर्न तथा मानव अधिकार उल्लङ्घन गर्न सघाएको बताइन्छ।

    थप जानकारी
    next
  5. दीपक भट्टराई

    याङ्गुन, बीबीसी न्यूज नेपालीका लागि

    म्यान्मारमा सैन्यशासनविरुद्ध आन्दोलन

    म्यान्मारमा सैनिक शासनविरुद्ध भइरहेको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको छ।

    थप जानकारी
    next
  6. प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो

    सैनिक शासकहरूले दिएको निर्देशन अस्वीकार गरेका केही प्रहरी अधिकारी सीमा कटेर भारत छिरेको बताइएको छ।

    थप जानकारी
    next
  7. ए्न्जल

    एन्जल नामले परिचित क्याल सीन बुधवार म्यान्मारको सैनिक कूविरुद्ध भएको प्रदर्शनमा सुरक्षा फौजको गोली प्रहारमा ज्यान गुमाउने ३८ जनामध्ये एक थिइन्।

    थप जानकारी
    next
  8. म्यानमार

    म्यानमारको बारेमा र त्यहाँ भैरहेको घटनाका बारेमा तपाईँलाई के कति थाहा छ हेर्नुहोस्।

    थप जानकारी
    next
  9. प्रदर्शन

    म्यान्मारमा सेनाले सत्ता हातमा लिएयता सुरु भएको प्रदर्शनका क्रममा सबैभन्दा रक्तपातपूर्ण घटना भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

    थप जानकारी
    next
  10. म्यान्मार प्रदर्शन

    सेनाले कू गरेपछि आयोजित ठूला विरोध प्रदर्शनहरूका माझ म्यान्मारमा इन्टरनेट अवरुद्ध पारिएको छ।

    थप जानकारी
    next