शाही विवाह २०१८

  1. ३६ वर्षिय ह्यारी र ३९ वर्षिय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए।

    राजकुमार ह्यारी र मेगनले आफ्नी छोरीको लागि जिजुआमा महारानी एलिजाबेथ द्वितीयाको परिवारमा बोलाइने नाम लिलिबेट छानिएको बताएका छन्।

    थप जानकारी
    next
  2. ओप्रा अन्तर्वार्ता

    अन्तर्वार्तामा उठाइएका कतिपय प्रसङ्गको सम्झना भिन्नाभिन्नै रहेको भए पनि तिनको सम्बोधन परिवारभित्रै गरिने दरबारले जनाएको छ।

    थप जानकारी
    next
  3. मेगन लटन

    न्यूजबीट

    मेगन मार्कल र राजकुमारी डायना

    राजकुमार ह्यारीले आफ्नी आमा र पत्नीबीच तुलना गर्दै 'इतिहासको पुनरावृत्ति हुने' डरबारे बोलेका छन्।

    थप जानकारी
    next
  4. मेगन मार्कल र क्थाथरिन

    अमेरिकाको सीबीएस टीभीमा प्रसारित एउटा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन्।

    थप जानकारी
    next
  5. अन्तर्वार्ता

    हाल अमेरिकामा बसिरहेका ब्रिटिश राजकुमार ड्यूक अफ ससेक्स ह्यारी र उनकी पत्नी मेगनले टेलिभिजनमा एउटा लामो अन्तर्वार्ता दिएका छन्।

    थप जानकारी
    next
  6. ह्यारी र मेगन

    बकिङ्घम दरबारस्थित एउटा स्रोतले राजकुमार ह्यारी र राजकुमारी मेगन अमेरिकाको एउटा बहुराष्ट्रिय ब्याङ्किङ कम्पनीको कार्यक्रममा सहभागी भएको जनाएको छ।

    थप जानकारी
    next
  7. ह्यारी

    ब्रिटिश राजकुमार ह्यारी र राजकुमारी मेगनको शाही उपाधि अन्त्य हुने दरबारको घोषणापछि एउटा कार्यक्रममा बोल्दै ह्यारीले उक्न निर्णयबारे विभिन्न कुराहरू भनेका छन्।

    थप जानकारी
    next
  8. ह्यारी र मेगन

    भावी भूमिकासम्बन्धी टुङ्गोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई 'केही समय' दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन्।

    थप जानकारी
    next
  9. राजकुमारद्वय ह्यारी र विलियम

    एक संयुक्त विज्ञप्ति जारी गर्दै राजकुमार विलियम र राजकुमार ह्यारीले दुई दाजुभाइबीचको सम्बन्ध बिग्रिएको भन्ने समाचार आपत्तिजनक भएको बताएका छन्।

    थप जानकारी
    next
  10. महारानी एलिजाबेथ

    ड्यूक र डचिस अफ ससिक्स दम्पतीले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेपछि राजकुमार ह्यारीसँग महारानीको पहिलो पटक भेट हुन लागेको हो।

    थप जानकारी
    next