तालिबान

  1. अफगान महिला

    तालिबान शासनको समर्थनमा शिरदेखि पाउ छोपिने गरी कालो बुर्का लगाएर काबुलमा प्रदर्शन भयो अर्काथरी महिलाले सामाजिक सञ्जालमा रङ्गीबिरङ्गी अफगान परम्परागत तस्बिरहरू पोस्ट गरेर विरोध जनाए।

    थप जानकारी
    next
  2. तालिबान लडाकु

    गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका बेला ती उच्च अधिकारीको चेतावनी आएको हो।

    थप जानकारी
    next
  3. तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

    गत महिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

    थप जानकारी
    next
  4. अफगानिस्तानको कक्षा कोठा

    अफगानिस्तानमा छात्रहरू मात्रै अध्ययन गर्न जान मिल्नेगरी विद्यालय खुल्दा एक बालिकाले आफ्नो भविष्य अन्धकारमय भएको बीबीसीलाई बताएकी छन्।

    थप जानकारी
    next
  5. महिला मन्त्रालयको नाम मेटिँदै

    तालिबानले महिला मामिला मन्त्रालय हटाएर कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने तथा 'नैतिकता प्रहरी' परिचालन गर्ने अर्को मन्त्रालय गठन गरे जस्तो देखिएको छ।

    थप जानकारी
    next
  6. हेरातनमा लडाकुहरू

    तालिबानले नियन्त्रण जमाएको ठीक चार हप्तामा उत्तरी अफगानिस्तानको जीवन कस्तो छ भन्नेबारे बीबीसीका सिकन्दर कर्मानीको रिपोर्ट।

    थप जानकारी
    next
  7. अफगानिस्तान

    स्रोतहरूका अनुसार त्यस्तो विवाद नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै सिर्जना भएको बताइएको छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?

    के हो अफगानिस्तानको पन्जशिर उपत्यका र तालिबानका लागि यो किन महत्त्वपूर्ण छ?

  9. काबुल विमानस्थल

    यसअघिको उद्धारमा छुटेका ३४ जना नेपाली नागरिक काबुलमा सुरक्षित रहेको र उद्धारका लागि पहल भइरहेको दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुखले बताएका छन्।

    थप जानकारी
    next
  10. अफगान

    बीबीसीले पन्जशिरमा कम्तीमा २० जना मारिएको पुष्टि गरेको छ। त्यहाँ सञ्चारसेवा अवरुद्ध रहेकाले विवरणहरू प्राप्त गर्न गाह्रो भए पनि संयम रहने बताएको तालिबानले सर्वसाधारणको हत्या गरेको प्रमाण बीबीसीले फेला पारेको हो।

    थप जानकारी
    next