यात्रा

  1. रीयालिटी चेक टीम

    बीबीसी न्यूज

    टोक्योस्थित विमानस्थल

    कोरोनाभाइरसको विश्वव्यापी महामारीका बेला यात्रा प्रतिबन्ध लगाउँदा त्यसले कोभिड-१९ को सङ्क्रमण फैलिन रोक्न सक्छ भन्ने के प्रमाण छ?

    थप जानकारी
    next
  2. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे आइतबार बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने बताइएको छ।

    थप जानकारी
    next
  3. अमेरिका

    नयाँ नियमसँगै विदेशी आगन्तुकहरू भित्रिने क्रम बढ्ने ठानिएका बेला अधिकारीहरूले उनीहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने बताएका छन्।

    थप जानकारी
    next
  4. लिन्ड्जी ग्यालोवे

    बीबीसी ट्राभल

    सिङ्गापुर

    कोभिड १९ को महामारीपछि विश्वभरका सहरहरूले आफ्नो सुरक्षा अवस्थाबारे पुनर्विचार गर्नुपर्ने अवस्था आएको थियो। अहिले मजबुत अवस्थामा रहेका सहरको चर्चा।

    थप जानकारी
    next
  5. भगीरथ योगी

    लन्डन

    लन्डन

    दक्षिण एशियाका अन्य मुलुक 'रेड लिस्ट'बाट हटाइए पनि नेपाल भने यूके सरकारको उक्त सूचीमा कायमै थियो।

    थप जानकारी
    next
  6. अस्ट्रेलिया

    अस्ट्रेलियाले खोप लगाएका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय यात्रा खुलाउने निर्णय गरेको छ। १८ महिना अस्ट्रेलियाका नाका बन्द थिए।

    थप जानकारी
    next
  7. Video content

    Video caption: कोभिडः के हो खोप पासपोर्ट? यो विषय किन यति धेरै विवादित?

    केही देशमा कोभिड-१९ विरुद्ध खोप लिएको प्रमाणस्वरूप कागजपत्र प्रयोग गर्न लागिएको छ। तर यसबारे सबैको धारणा एक छैन। किन त?

  8. Video content

    Video caption: कोरोनाभाइरस नेपालः विद्यार्थी र मजदुर भन्छन्, ‘खर्च धान्न धौधौ, कोभिड भए हेर्ने कोही छैन'

    कोरोनाभाइरस नेपालः विद्यार्थी र मजदुर भन्छन्, ‘खर्च धान्न धौधौ, कोभिड भए हेर्ने कोही छैन'

  9. गत एप्रिलमा सिकागोमा पुगेका यात्री

    विभिन्न देशबाट अमेरिकामा हुने यात्रालाई सहज पार्ने डोनल्ड ट्रम्पको एउटा आदेशलाई नयाँ सरकारले कार्यान्वयन नगर्ने बाइडनकी प्रवक्ताले बताएकी छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: विकट मुगु जिल्लाका यी सरकारी कर्मचारी किन मोटरसाइकलमा तुइन चढे?

    उनी भन्छन्, 'बरू दिनभरी हिँडेर जान्छु तर अब यस्तो जोखिमपूर्ण यात्रा गर्दिन।'