मानसिक स्वास्थ्य

  1. कपाल

    सैलुनले मोडलले भने विपरीत कपाल छोटो हुने गरी काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।

    थप जानकारी
    next
  2. चिन्ताग्रस्त एक महिला

    नेपालमा भयावह रूपमा बढिरहेको आत्महत्याको नियन्त्रण गर्न कसले के गर्दैछ? रोकथाममा कस्तो सहयोग उपलब्ध छ?

    थप जानकारी
    next
  3. विलियम पार्क

    बीबीसी फ्युचर

    महिला

    के तपाईँ आफ्नो प्राकृतिक आवाजलाई बदलेर अझै आकर्षक बनाउन सक्नुहुन्छ? अध्ययनहरूले के देखाउँछन्?

    थप जानकारी
    next
  4. ब्रिटनी स्पेयर्स

    अदालतमा बयान दिने क्रममा दुई सन्तानकी आमा ब्रिटनी स्पियर्सले आफूले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर 'संरक्षकत्वको प्रावधान'ले त्यसो गर्न नदिएको आरोप लगाइन्।

    थप जानकारी
    next
  5. Video content

    Video caption: विश्व योग दिवस: तनावमुक्त हुन पाँच आसनहरू

    व्यस्त जीवनशैलीका कारण आजकल धेरै मानिसहरूमा तनाव बढेको छ। योगका कुन आसनहरूले तनाव कम गर्न सकिन्छ?

  6. गर्मी

    गर्मी भन्दा हामीमध्ये धेरै आइसक्रिम, घाम र समुद्री तटको कल्पना गर्छौँ। तर गर्मी मौसमले हामीलाई रिसाहा, हिंस्रक र निराश बनाउन सक्छ। कसरी?

    थप जानकारी
    next
  7. चिन्तित महिला

    निषेधाज्ञापछि फेरि समाजमा फर्कनुपर्ने कुराले चिन्तित हुनुहुन्छ भने मनोवैज्ञानिक डा. जुली स्मिथका सुझावहरू पढ्नुहोस्।

    थप जानकारी
    next
  8. सपना

    कोरोनाभाइरस महामारीको एक वर्षभन्दा बढी हुँदा के तपाईँको सपनामा देखापर्ने मानिसहरूले पनि मास्क लगाएका र दूरी कायम गरिरहेका छन्?

    थप जानकारी
    next
  9. आइसोलेशन

    सङ्क्रमितसँगै एउटै घर वा फ्ल्याटमा बस्नेहरूले पनि सङ्क्रमणबाट जोगिन विभिन्न उपायहरू अपनाउन सक्ने चिकित्सकहरू बताउँछन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: कोभिड नेपाल: महामारीमा मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने?

    विगतको तुलनामा धेरै जटिल र ठूलो सङ्ख्यामा मानसिक स्वास्थ्यका बिरामी बढ्दै गएकोले आफू वरिपरिकाको ख्याल राख्न मानसिक स्वास्थ्य सम्बन्धि विज्ञले सुझाएका छन्।