रोजगारी

  1. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    सोलको एउटा बजार

    वैदेशिक रोजगार विभागका महानिर्देशकका अनुसार जापानमा पनि 'नयाँ क्षेत्रमा' कामदार पठाउन सरकारले छलफल अघि बढाएको' छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: कोरोनाभाइरस नेपालः विद्यार्थी र मजदुर भन्छन्, ‘खर्च धान्न धौधौ, कोभिड भए हेर्ने कोही छैन'

    कोरोनाभाइरस नेपालः विद्यार्थी र मजदुर भन्छन्, ‘खर्च धान्न धौधौ, कोभिड भए हेर्ने कोही छैन'

  3. मलेशिया

    कोरोनाभाइरस महामारीका कारण सङ्कटकाल लगाइएको मलेशियामा कैयौँ नेपालीका शव विभिन्न अस्पतालमै रहेका बेला अधिकारीहरूले ती शवलाई नेपाल ल्याउने भनेर पहल सुरु गरेको जानकारी दिएका छन्।

    थप जानकारी
    next
  4. कार्यालय

    धेरै संस्थाहरूले साताको चार दिन मात्र काम गराउने योजनाको प्रतिरोध गरिहेका छन्। तर कामसम्बन्धी विषयको अध्ययन गर्ने एउटा थिङ्क ट्याङ्कले भने यो व्यवस्थाले फाइदा हुने बताएको छ।

    थप जानकारी
    next
  5. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    फेवा ताल

    कोभिड-१९ महामारीका कारण नेपालमा करिब १५ लाख मानिसले रोजगारी गुमाएको भनिएको बेला विज्ञहरूले सरकारलाई मनग्गे खर्च गरेर तिनलाई भरथेग गर्न सुझाएका छन्।

    थप जानकारी
    next
  6. लोरा जोन्स

    व्यापार संवाददाता, बीबीसी न्यूज

    निगरानी

    कोरोनाभाइरस महामारीका कारण अहिले धेरै मानसिले घरबाटै काम गरिरहेका छन्। यस्तोमा कर्मचारीको निगरानी गर्ने सफ्टवेयरहरूको व्यापार पनि बढेको विवरण आएका छन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: कोरोनाभाइरस: तपाईँले पनि लकडाउमा कौसीमा मौसमी तरकारी फलाउनु भयो?

    महँगी र ताजा तरकारीका लागि धेरै मानिसले लकडाउनको समयमा कौसी खेती गर्न सिकेका छन्। कस्ता कौसीमा कस्ता तरकारी फलाउन सकिन्छ र यसलाई कसरी सफल बनाउने? एक भिडिओ।

  8. Video content

    Video caption: कोरोनाभाइरस नेपाल: घरबाट काम गर्दाको फाइदा र बेफाइदा

    कोरोनाभाइरस नेपाल: घरबाट काम गर्दाको फाइदा र बेफाइदा के के छन् त? एक भिडिओ।

  9. रमा पराजुली

    बीबीसी न्यूज नेपाली

    निजामती कर्मचारी

    नेपालका निजामती कर्मचारीमा 'अति राम्रो काम गर्ने' एकजना पनि फेला नपरेकाले कसैलाई पनि सर्वोत्कृष्ट पुरस्कार नदिइएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: बीबीसी बहस

    बीबीसी बहस