मृत्युदण्ड

  1. हेरातमा गस्ती गर्दै तालिबान लडाकु

    हेरातका एक अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका मानिसलाई फेला पारेको र उनीहरू गोली हानाहानको क्रममा मारिएको जनाएका छन्।

    थप जानकारी
    next
  2. ब्र्यान्डन बर्नार्ड

    जो बाइडनले ज्यानुअरी २० पदभार ग्रहण गर्नुअघि थप चार जनालाई सुनाइएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने ट्रम्प प्रशासनको तयारी छ। यसबाट राष्ट्रपति परिवर्तन हुने बेला यस्तो फैसला कार्यान्वयन रोकिने १३० वर्ष पुरानो परम्परा भङ्ग भएको छ।

    थप जानकारी
    next
  3. ब्रान्डन बर्नार्ड

    इण्डिआना राज्यमा हत्याको अभियोगमा दोषी ठहर भई मृत्युदण्डको सजाय सुनाइएका एक ४० वर्षीय पुरुषको सजाय कार्यान्वयन गरिएको छ।

    थप जानकारी
    next
  4. चीन

    गत वर्ष मार्च महिनामा आफ्नी एक सहकर्मीसँग बदला लिन ती शिक्षिकाले विद्यार्थीहरूको खानामा विष मिसाइदिएको बताइन्छ।

    थप जानकारी
    next
  5. आइसक्रिम

    फोटोग्राफर ज्याकी ब्ल्याकले अमेरिकामा मृत्युदण्ड पाएका व्यक्तिहरूले माग गरेको अन्तिम भोजन पुनर्निर्माण गरेर तस्बिरमा उतारेका छन्।

    थप जानकारी
    next
  6. मृत्युदण्ड

    साउदी अरेबियाले सन् २०१९ मा उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई मृत्युदण्ड दिएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।

    थप जानकारी
    next
  7. Banner of Sheikh Mujibur Rahman in Dhaka, March 2020

    शेख मुजिबुर रहमानको हत्यामा दोषी पाइएका बाङ्लादेशका पूर्व सैन्य अधिकारी अब्दुल मजिद २५ वर्षसम्म फरार रहेका थिए।

    थप जानकारी
    next
  8. जमाल खशोग्जी

    साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको अभियोजनकर्ताले जनाएका छन्।

    थप जानकारी
    next
  9. रीयालिटी चेक

    बीबीसी न्यूज

    मृत्युदण्ड

    मृत्युदण्डको सजाय सुनाइए पनि सन् २०१५ यता भारतमा कसैलाई पनि मृत्युदण्ड दिइएको छैन। दिल्लीमा एक महिलाको बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर भएका चार जनालाई छिटै दिइँदैछ।

    थप जानकारी
    next
  10. शाहजाद मलिक

    बीबीसी उर्दू, इस्लामाबाद

    मुशर्रफ

    पाकिस्तानको विशेष अदालतले परवेज मुशर्रफलाई दोषी ठहर्‍याएपछि त्यहाँको सेनाले चर्को असन्तुष्टि जनाएको छ, अब पाकिस्तान सरकारको आगामी कदम के होला?

    थप जानकारी
    next