कम्प्युटर सुरक्षा

  1. फोन

    लिथुएनियाको साइबर सुरक्षा सम्बन्धी एक केन्द्रको प्रतिवेदनमा केही चिनियाँ मोडलका फोनहरू सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेका उल्लेख गरिएको छ।

    थप जानकारी
    next
  2. स्मार्ट कार्ड

    डिजिटल कारोबार गर्न सजिलो भएकाले छलकर्ताले प्रयोगकर्ताहरूलाई झुक्याउन सक्ने जोखिम उच्च रहने नियामक अधिकारी तथा विज्ञहरूको मत पाइन्छ।

    थप जानकारी
    next
  3. साइबर सुरक्षा

    यो इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ्कमार्फत् गरिएको चोरीमध्ये एक हो। पोली नेटवर्कले ह्याक गर्ने व्यक्तिले प्रणालीको कमजोरीको फाइदा उठाएको जनाएको छ।

    थप जानकारी
    next
  4. जो टाइडी

    साइबर संवाददाता

    अमेरिकी डलर र बिटकोइनको सङ्केत

    बिटकोइन अनुसन्धानकर्ताहरूले डिजिटल पैसा लुट्नका लागि कसरी अपराधीहरूले नयाँ 'डार्कनेट टूल' प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाएका छन्।

    थप जानकारी
    next
  5. जो टिडी

    साइबर संवाददाता

    स्पाइवेअर

    अभियानकर्मी, राजनीतिज्ञ र पत्रकारमाथि निगरानीका लागि प्रयोग गरिएको विवरण आएपछि इजरेलको एनएसओ समूहले अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको छ।

    थप जानकारी
    next
  6. साइबर अपराध

    साइबर सुरक्षाका एक विज्ञका भनाइमा 'यो प्रकरणमा ह्याकिङ गर्नेभन्दा पनि धम्की दिने उदेश्य रहेको जस्तो" देखिएको छ।

    थप जानकारी
    next
  7. निलाम्बर आचार्य

    फोनमार्फत कूटनीतिज्ञहरूको जासुसी गरिएका विवरण साँचो भए आपत्तिजनक हुने नयाँ दिल्लीस्थित नेपाली राजदूतले बताएका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: स्पाईवेअरः तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ?

    तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ? हेर्नुहोस् यो भिडिओ।

  9. फोन

    पेगाससले आइफोन वा एन्ड्रोइड डिभाइसबाट मेसेज, तस्बिर र इमेल हेर्न अनि कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन चालु गर्न सहयोग गर्छ।

    थप जानकारी
    next
  10. र्‍यानसमवेअर

    रीभील र्‍यानसमवेअर समूहले अमेरिकास्थित आइटी कम्पनी कसेया र विश्वभरका सयौँ व्यापार व्यवसायमाथि साइबर हमला गरिसकेको छ।

    थप जानकारी
    next