नेपालको संविधान

  1. रञ्जन कोइराला

    महान्यायाधीवक्ताको कार्यालयले त्यसलाई 'सर्वोच्च अदालतबाट स्थापित नजिर एवम् कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको' भन्दै पुनरवलोकनका लागि निवेदन दिएको थियो।

    थप जानकारी
    next
  2. झन्डा

    भारतको विपक्षी दलका नेता राहुल गान्धीले भारतसँग नेपाल रिसाएको बताएका छन्। तर विदेशमन्त्री एस जयशङ्करले त्यसको प्रतिवाद गरेका छन्।

    थप जानकारी
    next
  3. प्रधानमन्त्री ओली

    नेकपाका दुई अध्यक्षले पार्टी बैठक रोकेर थालेको आपसी छलफलमा जटिलता देखिएपछि उक्त पार्टीमा देखिएको ‘अस्थायी युद्धविराम’ भङ्ग हुने चरणमा प्रवेश गरेको हो त?

    थप जानकारी
    next
  4. बादल

    नेकपाभित्रको विवाद गम्भीर बनिरहेका बेला प्रधानमन्त्रीको साथ छोडेका भनिएका गृहमन्त्री रामबहादुर थापा ‘प्रधानमन्त्री फेर्न नहुने’ पक्षमा रहेको उनका सल्लाहकारले जनाएका छन्।

    थप जानकारी
    next
  5. शरद केसी

    बीबीसी न्यूज नेपाली

    सेनापति थापा

    प्रधानमन्त्री ओलीले नेकपाभित्रबाटै आफूविरुद्ध आक्रमण भएकाले 'वचन' र 'कदम' बाट प्रत्युत्तर दिने भनेको समाचार आइरहेका बेला प्रधान सेनापतिसँगको भेटको उद्देश्य के हुनसक्छ?

    थप जानकारी
    next
  6. ओली-प्रचण्ड

    सत्ताधारी नेकपाका दुई अध्यक्षहरूले आपसी छलफललाई नयाँ ढाँचामा अघि बढाउने निधो गरेको प्रचण्ड निकटस्थले बताएका छन्, तर विभाजनको डिलमा पुगेको भनिएको पार्टी जोगिएला?

    थप जानकारी
    next
  7. संसद

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको अडानमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएपछि भारत जन्मभूमि भएर नेपाललाई कर्मभूमि बनाएका महिला नेत्रीहरू असन्तुष्ट छन्।

    थप जानकारी
    next
  8. अर्थमन्त्री

    अर्थशास्त्री-अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटले संसदीय समिति र नेकपाका नेताहरूलाई समेत आक्रोशित तुल्याएको छ। नेकपाका नेताहरूले आफ्नै दलका अर्थमन्त्रीको केही प्रस्तावलाई राष्ट्रविरोधी र पार्टी एवम् सरकारकै नीति विपरीत किन भने?

    थप जानकारी
    next
  9. राष्ट्रिय सभा

    शनिवार प्रतिनिधि सभाबाट पारित भएको नेपालको निशान छापमा नयाँ नक्सा राख्ने संविधान संशोधनसम्बन्धी विधेयक आइतवार राष्ट्रिय सभामा पेश भएर छलफल समेत सम्पन्न भएको बताइएको छ।

    थप जानकारी
    next
  10. हाल प्रचलित निशान छापलाई परिवर्तन गर्न सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको हो

    प्रतिनिधि सभामा पारित भएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक अब राष्ट्रिय सभाबाट दुई तिहाइ मतले पारित भएपछि कार्यान्वयनमा आउनेछ।

    थप जानकारी
    next