भ्रष्टाचार

  1. बेटी पढाउ बेटी बचाउ

    बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट एउटा टोली प्रदेश-२ को राजधानी जनकपुरस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर कागजातहरू नियन्त्रणमा लिएको छ।

    थप जानकारी
    next
  2. सुनको जलप लगाइएको शौचालय

    जाँच समितिको वेबसाइटमा राखिएको भिडिओमा छापा मारिएको एउटा भव्य महलमा विलासिताका बहुमूल्य सामग्रीहरू देखिन्छन्।

    थप जानकारी
    next
  3. जुमा

    स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको जुमाको फाउन्डेसनले जनाएको छ।

    थप जानकारी
    next
  4. लुला

    ब्रजिलका पूर्वराष्ट्रपति लुलालाई यसअघि लागेको दोष एक न्यायाधीशले रद्द गरिदिएपछि अब उनले सन् २०२२ को चुनावमा सहभागी हुन पाउने भएका छन्।

    थप जानकारी
    next
  5. ब्ल्याक सीमा अवस्थित दरबार

    रुसमा विवादको केन्द्रबिन्दुमा रहेको विशाल सम्पत्तिको मालिक आफू भएको त्यहाँका व्यापारी आर्काडी रुटन्बियर्गले बताएका छन्।

    थप जानकारी
    next
  6. प्रदीप ज्ञवाली

    गृहजिल्ला पुगेर शनिवार दिएको एउटा अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचना खेपेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले के भनेका थिए र त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक पूर्वप्रमुखको धारणा के छ?

    थप जानकारी
    next
  7. Video content

    Video caption: प्रदीप ज्ञवालीः 'भ्रष्टाचारका फाइलहरू हामीले उधिन्न थाल्यौँ'

    प्रदीप ज्ञवाली

  8. रुस ब्ल्याक सी

    रुसका प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नीले तयार पारेको भिडिओले राष्ट्रपति पुटिनका लागि भव्य दरबार निर्माणका क्रममा ‘इतिहासकै ठूलो भ्रष्टाचार’ भएको दाबी गरेको छ।

    थप जानकारी
    next
  9. ओली र प्रचण्ड

    हालै एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा आम मानिसहरूले भ्रष्टाचार बढिरहेको धारणा राखेको विवरण सार्वजनिक गरेपछि सरकारलाई भ्रष्टचारविरूद्धको आफ्नो प्रतिबद्धता विश्वसनीय रहेको देखाउनुपर्ने चुनौती खडा भएको जानकारहरूले बताएका छन्।

    थप जानकारी
    next
  10. आइतवारको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङ

    हालै ट्रान्सपरेन्सी इन्टरन्याश्नलले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको देखाइएपछि सरकारले त्यसलाई निराधार र पूर्वाग्रहबाट प्रेरित भन्ने आरोप लगाएको छ। उक्त संस्थाले त्यसको उत्तरमा के भन्यो?

    थप जानकारी
    next