युरोप

  1. अस्ट्रियाको प्रहरी

    अस्ट्रियामा आमाको नाममा आउने पेन्सन हात लिन एक व्यक्तिले उनको शवलाई एक वर्षसम्म लुकाएर राखेको घटना सार्वजनिक भएको छ।

    थप जानकारी
    next
  2. अदालत कक्षबाहिर सुरक्षा दिँदै फ्रेन्च सुरक्षाकर्मी

    आगामी नौ महिनाको अवधिमा १४० दिन सुनुवाइ हुनेछ जसमा ३३० जना वकिल र घटनामा बाँच्न सफल १,८०० व्यक्ति एवम्‌ पीडितका आफन्त सहभागी हुनेछन्।

    थप जानकारी
    next
  3. म्याट म्याकग्रा

    वातावरण संवाददाता

    floods

    जर्मनी र बेल्जियममा भएको अति भारी वर्षा र त्यसपछि ठूलो जनधनको क्षति हुने गरी आएको बाढी मानिसको गतिविधिका कारण हुन पुगेको पृथ्वीको उष्णीकरणले गराएको वैज्ञानिकहरूले बताएका छन्।

    थप जानकारी
    next
  4. नाथुसिअस पिपिस्ट्रेल पोथी चमेरो

    ब्रिटेनबाट युरोपमा सबैभन्दा लामो यात्रा गरेको कीर्तिमान सोही चमेरोले बनाएको एउटा ब्रिटिश संस्थाले पुष्टि गरेको छ।

    थप जानकारी
    next
  5. प्यान्थर ट्याङ्क

    अभियोग प्रमाणित भएका ८४ वर्षीय व्यक्तिलाई १४ महिनाको निलम्बित जेल सजाय र झन्डै तीन करोड ५३ लाख रुपैयाँ जरिवाना सुनाइएको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: बोलिभिया

    बोलिभिया

  7. Video content

    Video caption: आफ्नो पुतलीलाई नयाँ स्वरूप दिनुहोस् र वातावरण बचाउनुहोस्

    आफ्नो पुतलीलाई नयाँ स्वरूप दिनुहोस् र वातावरण बचाउनुहोस्

  8. युरोप बाढी

    पश्चिम युरोपमा १२० जना भन्दा बढीको ज्यान लिने गरी गएको भीषण बाढीमा हराइरहेका व्यक्तिहरूको खोजीका लागि उद्धारकर्ताहरूले प्रयास जारी राखेका छन्।

    थप जानकारी
    next
  9. निरञ्जन राजवंशी

    काठमाण्डू

    इङ्गल्यान्ड र इटलीको कप्तान

    ११ सहरले संयुक्त रूपमा आयोजना गरेको युरो २०२० को ११ जुलाईमा हुने फाइनल जिते इङ्गल्यान्ड युरो कप जित्ने ११ औँ राष्ट्र हुनेछ।

    थप जानकारी
    next
  10. प्रमाणपत्र

    जुलाईको सुरुदेखि लागु 'ईयू डिजिटल कोभिड सर्टिफिकेट, ईयूडीसीसी'ले युरोपका मानिसहरूलाई एक देशबाट अर्को देश जान सहज बनाउने दाबी गरिएको छ।

    थप जानकारी
    next