अल-कायदा

  1. शायन सर्दारीजादेह

    बीबीसी मोनिटरिङ

    9/11 conspiracy theorists protest outside the memorial service at the World Trade Center construction site marking the 10th anniversary of the attacks on September 11, 2001.

    अमेरिका सरकार र विज्ञहरू २० वर्षअघि भएको घटनामा कुनै गुप्त उद्देश्य भएको अस्वीकार गर्छन्।

    थप जानकारी
    next
  2. गोर्डन कोरेरा र स्टीभ स्वन‍

    बीबीसी विश्व सेवा

    खालिद शेख मोहम्मद

    बीस वर्षअघि अमेरिकाको ट्विन टावरमा विमान ठोक्काउने षड्यन्त्रका मुख्य योजनाकार मानिएका खालिद शेख मोहम्मदको हुन् र उनी कसरी अमेरिकी गुप्तचरको हातबाट फुत्किएका थिए?

    थप जानकारी
    next
  3. प्याट्रिक ज्याक्सन

    बीबीसी न्यूज

    सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमण

    सन् २००१ मा अमेरिकामा गरिएको भीषण विमान आक्रमणले हाम्रो अहिलेको युगलाई कसरी परिभाषित गर्‍यो?

    थप जानकारी
    next
  4. तालिबान लडाकु

    तालिबान, अलकायदा र इस्लामीक स्टेट तीनै समूहको विचारधारा एकै भए पनि उनीहरूको काम गर्ने शैली र लक्ष्य निकै फरक छन्।

    थप जानकारी
    next
  5. बाग्राम

    अफगानिस्तानस्थित महत्त्वपूर्ण सैनिक अखडाबाट अमेरिकी सैनिकहरू फिर्ता लैजानुले अफगानिस्तानबाट चाँडै विदेशी सैन्य बाहिरिने कुराको सङ्केत गरेको छ।

    थप जानकारी
    next
  6. इमरान खान

    संसद्‌मा सम्बोधन गर्दै इमरान खानले अमेरिकी सेनाले पाकिस्तानमा आएर ओसामा बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताएका थिए।

    थप जानकारी
    next
  7. Hamza Bin Laden

    यसअघि अगस्ट महिनामा हम्जा बिन लादेनको मृत्युको खबर आएपनि ट्रम्पले पहिलोपटक अमेरिकाको प्रतिआतङ्कवाद कारबाहीमा उनी मारिएको पुष्टि गरेका हुन्।

    थप जानकारी
    next
  8. हम्जा बिन लादेन

    अधिकारीहरूले हम्जा बिन लादेनको मृत्यु भएको जानकारी दिएको अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन्।

    थप जानकारी
    next