मानवशास्त्र

  1. नीयान्डर्टाल

    वैज्ञानिकहरूले हाम्रा पुर्खाहरूले अर्को उपप्रजाति नीयान्डर्टालसँग भेटेर यौन सम्बन्ध राखेकोबारे आश्चर्यजनक परिमाणमा जानकारी थाहा पाएका छन्। उनीहरूले त्यस बेला चुम्बन गरियो वा गरिएन अनि यौनाङ्गका प्रकृतिबारे पनि केही विवरणहरू हासिल गरेका छन्।

    थप जानकारी
    next
  2. केली ओआकेस

    बीबीसी फीचर

    आमा र बच्चा

    बच्चाहरूलाई छुट्टै ओछ्यानमा सुताउनेदेखि तिनीहरूको गाडीमा राखेर डुलाउनेसम्म बच्चा हुर्काउने पाश्चात्य देशका आमाबुवाका केही तरिका बेग्लै छन्।

    थप जानकारी
    next
  3. हेलेन ब्रिग्स

    बीबीसी न्यूज

    पेटको परीक्षण गर्दै

    ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोजन सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

    थप जानकारी
    next
  4. पाब्लो उचोआ

    बीबीसी विश्व सेवा

    पिर रिजर्भ्स सङ्ग्रहालय

    अक्सफर्डस्थित पिट रिभर्स सङ्ग्रहालयमा भएका सामग्रीहरूले जातिवादलाई मलजल गरेको आवाज उठेपछि ८० वर्षपछि तिनलाई प्रदर्शनीबाट हटाइएको छ।

    थप जानकारी
    next
  5. ब्रिश्टी बसु

    बीबीसी फ्यूचर

    विज्ञापन

    रङ्गवाद एक प्रकारको विभेद हो जसले एउटै समुदायका मानिसमध्ये गोरो रङ्ग भएकाहरूलाई राम्रो भन्छ। विश्वभरि समुदायहरूमा यसको ठूलो प्रभाव रहे पनि अहिलेसम्म यसबारे एकदम थोरै बहस हुने गरेको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: २५०० वर्ष पुरानो कङ्काल

    २५०० वर्ष पुरानो कङ्काल

  7. ‏हेलेन ब्रिग्स

    बीबीसी न्यूज

    साइबेरियास्थित डेनिसोभा गुफा

    नीयान्डर्टाल र डेनिसोभन आदिमानवहरू युरेशियामा सँगसगै भएको मानिन्छ। झन्डै ५० हजार वर्षअगाडि नीयान्डर्टाल महिला र डेनिसोभन पुरुषले एउटी छोरी जन्माएको वैज्ञानिक आधार फेला परेको छ।

    थप जानकारी
    next
  8. उक्त टुक्रा ६.२ मिलिमिटर लामो र ०.५ मिलिमिटर चौडा छ

    फ्रान्समा नीयान्डर्टाल आदिमानवको गुफामा रूखको बोक्राबाट बनाइएको तीनसूते डोरीको टुक्रा भेटिएको छ।

    थप जानकारी
    next
  9. नवजात शिशु

    मानवजातिमा बच्चाको जन्मिने प्रक्रिया किन लामो र जटिल भएको हो? वैज्ञानिकहरूले प्राचीन जीवावशेषको अध्ययन गरेर यी प्रश्नको उत्तर खोजेका छन्।

    थप जानकारी
    next
  10. पोल रिन्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज

    नवपाषाणयुगमा मानिसहरूले भेडा, बाख्रा र गाई पाल्न थालेका थिए

    वैज्ञानिकहरूले मानवजातिले दूध सेवन गर्ने गरेको सबैभन्दा पुरानो र स्पष्ट प्रमाण फेला पारेका छन्। उनीहरूले नवपाषाणयुगका मानिसको दाँतमा बीटा-ल्याक्टोग्ल्योब्युलिन नामक प्रोटीन भेटेका छन्।

    थप जानकारी
    next