इजिप्ट

  1. Phiomicetus anubis

    इजिप्टमा फेला परेको तीन मिटर लामो ह्वेलको नाम मृत्युका देवता अन्युविसको सम्झनामा राखिएको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: ममीः पुरुषको शवपेटिकामा गर्भवती महिलाको २,००० वर्ष पुरानो परिरक्षित शरीर

    गर्भवती महिलाको ममी फेला परेको पुष्टि भएको यो पहिलो अवसर भएको शोधकर्ताहरूको दाबी छ।

  3. सरोज पाथिराना

    बीबीसी विश्व सेवा

    चित्र

    महिलाहरूमा गरिने खतनालाई इजिप्टले सन् २००८ मा गैरकानुनी घोषणा गरिसकेको छ र यस्तो गरेको थाहा पाए चिकित्सकहरूलाई सात वर्षसम्म जेल सजाए हुन सक्छ। कानुन आफूहरूको पक्षमा भए जस्तो देखिए पनि न्याय पाउने विषय भने अर्कै रहे जस्तो देखिने एक जना मानव अधिकारवादी बताउँछन्।

    थप जानकारी
    next
  4. इजिप्ट

    लक्सोरनजिकै अवस्थित सहर टुटानकामनको चिहानपछिको सबैभन्दा महत्त्वपूर्ण पुरातात्त्विक खोज भएको बताइएको छ।

    थप जानकारी
    next
  5. एभर गिभन - सूइज नहर

    इजिप्टको स्वामित्वमा रहेको संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग गत मङ्गलवारदेखि अवरुद्ध थियो।

    थप जानकारी
    next
  6. Video content

    Video caption: सूइज नहर: तथ्याङ्कमा 'सबैभन्दा महँगो ट्राफिक जाम'

    विश्वभरिका उपभोक्ता इजिप्टको स्वामित्वमा रहेको सूइज नहर अवरुद्ध हुँदा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुने देखिएको छ।

  7. पानीजहाज

    एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ।

    थप जानकारी
    next
  8. इजिप्ट

    पुरातत्त्वविद्हरूले दक्षिणी इजिप्टको अबाइडसमा विश्वकै सबैभन्दा पुरानो बीअर कारखाना फेला परेको दाबी गरेका छन्।

    थप जानकारी
    next
  9. केक

    हेर्दा ‘अश्लील देखिने केक’ बनाएको आरोपमा इजिप्टमा एकजना महिला बेकर पक्राउ परेकी छन्।

    थप जानकारी
    next
  10. इजिप्ट

    इजिप्टमा हालसालै फेला पारिएको एउटा प्राचीन समाधिस्थलस्थित गहिरो खाल्डोभित्र २,५०० वर्ष पुराना भएको अनुमान गरिएका २७ वटा शवपेटिका भेटिएको थियो।

    थप जानकारी
    next