अन्तर्राष्ट्रिय सहायता

  1. नेपाल-चीन उच्चस्तरीय वार्ता

    नेपाल र चीनबीच बहुपक्षीय क्षेत्रका करिब डेढ दर्जन सम्झौता र सहमतिहरूमा हस्ताक्षर भएका छन्।

    थप जानकारी
    next
  2. शनिवार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिन्पिङसँग आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरेपछिको द्विपक्षीय वार्ताका क्रममा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुने बताइएको छ।

  3. सी र भण्डारी

    नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिन्पिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि काठमाण्डू छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: गङ्गामाया अधिकारी: ‘मेरा लागि न्याय मरिसक्यो’

    गङ्गामाया अधिकारी: ‘मेरा लागि न्याय मरिसक्यो’

  5. आराम्कोको स्याटलाइट तस्बिर

    गुप्तचर निकायलाई उद्धृत गर्दै तथा भूउपग्रहबाट प्राप्त तस्बिरको कुरा उल्लेख गर्दै अमेरिकी अधिकारीहरूले साउदी तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन्।

    थप जानकारी
    next
  6. एस जयशंकर

    काठमाण्डूको कुनै बौद्धिक वा प्राज्ञिक मञ्च प्रयोग गरेर नाकाबन्दीको समयको कुरा गर्दै त्यसले पुर्‍याएको क्षतिका लागि 'पश्चात्ताप गर्नु' हितकर हुने अशोक मेहताको भनाइ छ।

    थप जानकारी
    next