साइबर हमला

  1. एफएसबीले पक्राउको भिडिओ सार्वजनिक गरेको छ

    रुसको सरकारी समाचार सेवा तासका अनुसार रीभीलले "खराब सफ्टवेयर निर्माण गरेर" विदेशी नागरिकका ब्याङ्क खाताबाट "सङ्गठित रूपमा पैसा चोरी" गरेको थियो।

    थप जानकारी
    next
  2. साइबर क्राइम स्टक तस्बिर

    ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसका अनुसार ह्याक गरेर चोरिने डिजिटल मुद्राको मूल्य ४० प्रतिशतले बढेको देखिन्छ।

    थप जानकारी
    next
  3. डेभिड ब्राउन

    बीबीसी न्यूज

    r

    चीनले विश्वको सबैभन्दा ठूलो सैनिक शक्ति बन्ने दीर्घकालीन लक्ष्य राखेको छ। त्यसका लागि चीनले के-के गरिरहेको छ त?

    थप जानकारी
    next
  4. एफबीआई

    एफबीआईले प्रभावित पूर्वाधारहरू हटाइएको बताउँदै सबैलाई नचिनेका प्रेषकबाट आएका इमेलप्रति सचेत रहन एवम् त्यस्ता शङ्कास्पद क्रियाकलापबारे सरकारलाई जानकारी गराउन भनेको छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: साइबर अपराध: र्‍यान्समवेअर भनेको के हो?

    र्‍यान्समवेअर प्रयोग गरेर कम्प्युटर प्रणालीमा प्रवेश गरी त्यसका महत्त्वपूर्ण फाइलहरू नचल्ने बनाएर पैसा दिए मात्रै प्रणाली चल्ने बनाइदिने विवरणहरू आएका छन्। के हो त र्‍यान्समवेअर?

  6. जो टाइडी

    साइबर संवाददाता

    अमेरिकी डलर र बिटकोइनको सङ्केत

    बिटकोइन अनुसन्धानकर्ताहरूले डिजिटल पैसा लुट्नका लागि कसरी अपराधीहरूले नयाँ 'डार्कनेट टूल' प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाएका छन्।

    थप जानकारी
    next
  7. साइबर अपराध

    साइबर सुरक्षाका एक विज्ञका भनाइमा 'यो प्रकरणमा ह्याकिङ गर्नेभन्दा पनि धम्की दिने उदेश्य रहेको जस्तो" देखिएको छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: स्पाईवेअरः तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ?

    तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ? हेर्नुहोस् यो भिडिओ।

  9. र्‍यानसमवेअर

    रीभील र्‍यानसमवेअर समूहले अमेरिकास्थित आइटी कम्पनी कसेया र विश्वभरका सयौँ व्यापार व्यवसायमाथि साइबर हमला गरिसकेको छ।

    थप जानकारी
    next
  10. किबोर्ड

    एउटा साइबर सुरक्षा कम्पनीले रुससँग जोडिएको 'रीभील र्‍यानसमवेअर समूह उक्त आक्रमणको लागि जिम्मेवार रहेको आफूलाई लागेको जनाएको छ।

    थप जानकारी
    next