रोबोटिक्स

  1. रोबट

    पश्चिमा देशहरूमा रोबट तथा आर्टिफिसियल इन्टेलिजन्सलाई खतराको रूपमा हेरिन्छ भने जापानको दार्शनिक दृष्टिकोणले मेसिनसँग उसको जटिल सम्बन्ध विकास गरेको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: अशक्त छोरालाई ह्वीलचेअरबाट उठाएर हिँडाउन रोबटिक्स इन्जिनियर पिताको यस्तो उपहार

    केही देशका अस्पतालमा त्यस्तो यान्त्रिक परिधान प्रयोग गरेर बिरामीलाई दिनको केही घण्टा सीधा हिँडाइन्छ।

  3. Video content

    Video caption: आई‍-दाः संसारकै 'प्रथम रोबट कलाकार'

    आर्टिफिशल इन्टेलिजन्स अर्थात् एआईको एल्गरिदम प्रयोग गरेर निर्माण गरिएको यो यन्त्रमानवलाई संसारकै प्रथम रोबट कलाकार मानिएको छ।

  4. Video content

    Video caption: यो सूक्ष्म रोबटले क्यान्सर कोषको सिकार गर्छ

    यो सूक्ष्म रोबटले क्यान्सर कोषको सिकार गर्छ

  5. Video content

    Video caption: कोरोना भाइरस नेपाल: बिरामीका लागि औषधि र खाना ओसार्ने ‘सिस्टर रोबट’

    स्वास्थ्यकर्मीहरूले रोबटमा जडित क्यामेराबाट कोरोनाभाइरसका बिरामीको निगरानीका साथै उनीहरूसँग कुराकानी गर्न सक्ने बताइन्छ।

  6. Video content

    Video caption: रोबोट: रेस्टुराँ, ब्याङ्क हुँदै अब स्कूलमा पनि

    रोबोट: रेस्टुराँ, ब्याङ्क हुँदै अब स्कूलमा पनि

  7. Video content

    Video caption: विरोध प्रदर्शन गर्दै रोबोट सडकमा

    विरोध प्रदर्शनमा स्थानीयस्तरमा बनाइएको रोबोटलाई सडकमा अघि लगाएपछि

  8. Video content

    Video caption: कोरोना भाइरस: अब रोबटले तपाईँको किनमेल गरिदिन्छ

    कोरोनाभाइरस महामारी फैलिएका बेला दक्षिण भारतमा एक कम्प्युटर इन्जिनियरले बजार गएर किनमेल गरिदिने रोबट बनाएका छन्।

  9. सिङ्गापुरमा 'यान्त्रिक कुकुर'ले यसरी गर्छ गस्ती

    सिङ्गापुरमा सार्वजनिक उद्यानहरूमा मानिसहरूले एकअर्काबीच पर्याप्त दूर कायम राखून् भनेर 'यान्त्रिक कुकुर' प्रयोग गरिएको छ।

    कोरोनाभाइरस नियन्त्रणका लागि यो उपाय अवलम्बन गरिएको हो।

    हेर्नुहोस् यो भिडिओ।

    Video content

    Video caption: कोरोनाभाइरस: मानिसमा दूरी कायम गराउने यस्तो उपाय
  10. बेलाबटको जोडी

    लास भेगसमा आयोजित एउटा प्रविधिमेलामा केही अनौठा रोबटहरू राखिएका छन्। तीमध्ये केहीले खानाको अर्डर लिने, योगासन गर्ने र शौचालयमा ट्वाइलेट पेपर खोलिदिने गर्छन्।

    थप जानकारी
    next