यातायात

  1. यूके लरी ड्राइभर

    यूकेमा लरी चालकहरूको अभाव भएपछि सरकारले विदेशी लरी चालकहरूलाई सहजै अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउने घोषणा गर्न लागिरहेको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: कोभिड नेपाल: दशैँ टिकट बुकिङमा विभाग र यातायात व्यवसायीका आआफ्नै दाबी

    विभाग भन्छ, 'खोपका कारण यात्रु चाप बढ्छ', व्यवसायी भन्छन्, 'महामारीको त्रासले यात्रु चाप हुँदैन'

  3. स्वेच्छा राउत

    बीबीसी न्यूज नेपाली

    तुइनमा बालबालिका

    २०७२ सालको असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए। तुइन हटाएर झोलुङ्गे पुल निर्माणको योजना अघि सारियो। तर घोषणाको छ वर्ष बित्दा पनि तुइन विस्थापनको लक्ष्य पूरा हुन नसकेको अधिकारीहरू बताउँछन्।

    थप जानकारी
    next
  4. फोर्ड

    एउटा विज्ञप्ति जारी गर्दै फोर्डले भारतमा रहेका आफ्ना दुइटै कार प्लान्ट बन्द गर्ने बताएको हो।

    थप जानकारी
    next
  5. रेलमार्गमा गाडी

    प्रहरीका अनुसार ती ३२ वर्षीय ब्रिटिश नागरिकको 'मूर्खतापूर्ण कार्यका' कारण २३ हजार पाउन्डभन्दा बढीको क्षति भएको अधिकारीहरूले जनाएका छन्।

    थप जानकारी
    next
  6. श्रीलङ्का

    तपाईँहरूले बसमा यात्रा त गर्नु भएको होला तर बस सवारी साधनको रूपमा बाहेक अन्य प्रयोजनमा पनि प्रयोग हुन सक्छन्।

    थप जानकारी
    next
  7. स्मार्ट लाइसेन्स

    यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर तदनुरूप जाँच लिन सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेको छ।

    थप जानकारी
    next
  8. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    इलेक्ट्रिक चार्जिंग नेटवर्क

    चालु आर्थिक वर्षको बजेटमा गरिएको समायोजनको मर्म अनुरूप विद्युतीय सवारी साधनहरूको बजार मूल्य घट्न नसकेको गुनासो ग्राहकहरूले गर्दै आएका छन्।

    थप जानकारी
    next
  9. मुग्लिन नारायणगढ सडक खण्ड

    लगभग ३ अर्ब रुपैयाँ खर्च गरेर पुनर्स्थापित गरिएको ३२.५ किलोमिटर लामो मुग्लिन-नारायणगढ सडक खण्डमा देखिएको समस्या कत्तिको गम्भीर हो?

    थप जानकारी
    next
  10. बाराबङ्की दुर्घटना

    दुर्घटनामा हरियाणाबाट परिवारलाई भेट्न घर फर्किरहेका बिहारी कामदारहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

    थप जानकारी
    next