फुटबल विश्व कप

  1. खेल रोकिनुअघि ब्रजिलका नेमार र आर्जेन्टिनाका मार्टिनेज

    ब्रजिली पक्षले आर्जेन्टिनाका तीन खेलाडीले कोभिड क्वारन्टीन नियम भङ्ग गरेको भन्दै विरोध गरेपछि खेल स्थगित भएको हो।

    थप जानकारी
    next
  2. रोनाल्डो

    इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता थिए।

    थप जानकारी
    next
  3. मेस्सी

    विश्वका महानमध्येका एक फुटबलर लियोनेल मेस्सीले सधैँ खेल्दै आएको क्लब अब छाड्नेछन्।

    थप जानकारी
    next
  4. निरञ्जन राजवंशी

    काठमाण्डू

    उपेन्द्रमान सिंह

    बीस वर्षअघि विश्वकप छनोट खेल्न इराक र काजाकस्तान पुगेको नेपाली राष्ट्रिय टोलीको यात्रा रोमाञ्चक यात्राको विवरण त्यति बेला सँगै गएका नेपाली पत्रकार निरञ्जन राजवंशी यसरी सम्झिन्छन्।

    थप जानकारी
    next
  5. निरञ्जन राजवंशी

    काठमाण्डू

    कुवेती प्रशिक्षक

    नयाँ प्रशिक्षकको नयाँ रणनीतिमा कतार विश्वकप छनोट २०२२ र एसियन कप २०२३ को पहिलो चरण खेल्न कुवेत उड्न लागेको टोलीमा युवा अनुहारको वर्चस्व रहेको छ जसले भोलिको राष्ट्रिय टोलीको मुहार तय गर्ने भनिएको छ।

    थप जानकारी
    next
  6. डियगो म्याराडोना

    एक दिनभरिको भावपूर्ण श्रद्धाञ्जली समारोहपश्चात् निजी कार्यक्रम गरेर महान फुटबल खेलाडीको अन्त्येष्टि गरिएको छ।

    थप जानकारी
    next
  7. निरञ्जन राजवंशी

    बीबीसी न्यूज नेपाली

    म्यराडोना

    विश्व फुटबलका महान्‌ खेलाडी डिएगो म्याराडोना प्रत्यक्ष रूपमा नेपाली फुटबलमा नजोडिए पनि उनी धेरै नेपालीका मनमा बसेका छन्।

    थप जानकारी
    next
  8. डिएगो म्याराडोना

    'सुनौला हात' देखि मेस्सीको व्यवस्थापनसम्म- म्याराडोनाको रङ्गमय जीवन तस्बिरमा।

    थप जानकारी
    next
  9. म्याराडोना

    विश्व फुटबलका एक महान् खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ। समस्याहरूको सागरमा डुबेको उनको जीवनयात्रा कस्तो थियो त?

    थप जानकारी
    next
  10. Diego Maradona

    विश्वकै एक महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको छ।

    थप जानकारी
    next