क्रिकेट

  1. क्रिकेट

    सोमवार माल्दिभ्सलाई हराएपछि नेपालले दक्षिण एशियाली खेलकुदको क्रिकेटमा पुरुष र महिला दुवैमा कांस्य पदक जितेको छ।

    थप जानकारी
    next
  2. महिला क्रिकेट

    माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले महिला क्रिकेटमा कांस्य पदक प्राप्त गरेको छ।

    थप जानकारी
    next
  3. क्रिकेट टोली

    काठमाण्डूमा भइरहेको १३औँ दक्षिण एशियाली खेलकुदको क्रिकेटमा नेपालले स्वर्णको आशा कायम राख्न अब शनिवार बाङ्ग्लादेशलाई पराजित गर्नुपर्छ।

    थप जानकारी
    next
  4. ज्ञानेन्द्र

    कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सर्वोच्च स्कोर बनाएर भुटानलाई जित्दै नयाँ कीर्तिमान बनाएको हो।

    थप जानकारी
    next
  5. क्रिकेट

    शम्मु असानले नटआउट ७२ रन बनाएपछि श्रीलङ्काले नेपाललाई पराजित गरेको छ। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ७२ रन बनाएपछि नेपालले १७२ रन बनाएको थियो।

    थप जानकारी
    next
  6. अञ्जली चन्द

    नेपालले माल्दिभ्समाथि शानदार विजय हासिल गर्ने क्रममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएकी छन्।

    थप जानकारी
    next
  7. नेपाल टोली

    चार टोली रहेको समूह 'बी'मा नेपालले आयोजक बाङ्ग्लादेश र भारतसँग पराजय र हङ्‍कङसँगको खेलमा विजय प्राप्त गरेको हो।

    थप जानकारी
    next
  8. शरद भेषवाकर

    बाङ्ग्लादेशमा भइरहेको एसीसी इमर्जिङ टीम्स एशिया कपको दोस्रो खेलमा नेपालले हङ्‍कङलाई ४० रनले हराएको छ। यो जितपछि नेपालको सेमीफाइलन पुग्ने सम्भावना कायम रहेको छ।

    थप जानकारी
    next
  9. नेपाल र भारतका कप्तान

    आठ देश सहभागी भएको एसीसी इमर्जिङ् टीम्स एशिया कप क्रिकेट प्रतियोगिता खेलिरहेको नेपाली टोलीमा पारस खड्का र सन्दीप लामिछाने छैनन्।

    थप जानकारी
    next
  10. शेफाली वर्मा

    पछिल्लो ३० वर्षदेखि सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान तोड्न शेफाली वर्मा सफल भएकी हुन्।

    थप जानकारी
    next