कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सर्वोच्च स्कोर बनाएर भुटानलाई जित्दै नयाँ कीर्तिमान बनाएको हो।
शम्मु असानले नटआउट ७२ रन बनाएपछि श्रीलङ्काले नेपाललाई पराजित गरेको छ। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ७२ रन बनाएपछि नेपालले १७२ रन बनाएको थियो।
बाङ्ग्लादेशमा भइरहेको एसीसी इमर्जिङ टीम्स एशिया कपको दोस्रो खेलमा नेपालले हङ्कङलाई ४० रनले हराएको छ। यो जितपछि नेपालको सेमीफाइलन पुग्ने सम्भावना कायम रहेको छ।
पछिल्लो ३० वर्षदेखि सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान तोड्न शेफाली वर्मा सफल भएकी हुन्।