पर्वतारोहण

  1. Video content

    Video caption: विश्व वातावरण दिवस: महामारी र चक्रवातबीच छ हिमालबाट फोहर सङ्कलन

    चक्रवात र कोरोनाभाइरस महामारीले अभियानमा अनपेक्षित चुनौती थपेको नेपाली सेनाका सहायक रथी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले बताए।

  2. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    सगरमाथा आधार शिविर

    यो सप्ताहान्त सगरमाथाको आरोहण गर्ने अन्तिम प्रयास गरिरहेका आरोहीहरू बङ्गालको खाडीमा विकसित चक्रवातका कारण परिवर्तित मौसमले आफ्नो अभियानमा प्रतिकूल प्रभाव पार्न सक्ने चिन्तामा परेका छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: कोरोनामुक्त भएपछि सगरमाथा चढेका जाङ्बु शेर्पा भन्छन्,'आत्मबलले कोरोना जितेँ, सगरमाथा चढेँ'

    सगरमाथा आधार शिविरमै कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि काठमाण्डू ल्याइएका शेर्पा दुई सातामै आधार शिविरमा फर्कन सकेका हुन्।

  4. Video content

    Video caption: कान्छा पाकिस्तानी आरोही भन्छन्, 'सगरमाथामा पुग्दा भगवान् देखेजस्तो भयो'

    पाकिस्तानका कान्छा आरोही शहरोज काशिफले ८,००० मिटर भन्दा अग्ला १४ वटै हिमाल चढ्ने सपना रहेको बताएका छन्।

  5. नवीनसिं खड्का

    पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा

    Everest base camp this climbing season

    नेपाल सरकारले सगरमाथा क्षेत्रमा कोरोनाभाइरस फैलिएको बताउन नचाहे पनि पर्वतारोहीहरूले त्यहाँ धेरै मानिस बिरामी परेको बताएका छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: सगरमाथाः ‘पर्वतारोहणकै क्रममा तिब्बतमा पतिको ज्यान गयो, आठ वर्ष भयो शव ल्याउन सकिएन’

    श्रीमान्‌को काजक्रिया तथा लागेको ऋण तिर्न विदेशिएकी डोमा अहिले काठमाण्डूमा चियापसल चलाएर जिविकोपार्जन गर्छिन्।

  7. Video content

    Video caption: विश्व पृथ्वी दिवस: आरोही भन्छन्- हिमालमा नयाँ भन्दा पुरानो फोहर धेरै

    आरोही दावा स्टिभन शेर्पाको टोलीले गत वर्ष २,२०० केजी फोहर सङ्कलन गरेको थियो। सेना र शेर्पाले ३५ टन फोहर सङ्कलन गर्ने

  8. Video content

    Video caption: 'पाइला राख्नुअघि शिर राख्न चाहन्छु': दृष्टिविहीन आरोहीको सगरमाथा सपना

    'पाइला राख्नुअघि शिर राख्न चाहन्छु': दृष्टिविहीन आरोहीको सगरमाथा सपना

  9. लाइसेन्स आरोही

    नेपाल सरकारले पर्वतीय पथ प्रदर्शकको अनुमति पत्र उपलब्ध गराएपछि कीर्तिमानधारी पर्वतारोही कामी रिता शेर्पाले त्यसले नेपालको पर्वतारोहण क्षेत्रको प्रतिष्ठा थप अभिवृद्धि गर्ने बताएका छन्।

    थप जानकारी
    next
  10. सौतिक बिश्वास

    भारत संवाददाता, बीबीसी

    नन्दादेवी चीनसँगको उत्तर-पूर्वी सीमा क्षेत्रमा रहेको भारतको दोस्रो अग्लो पर्वत हो।

    स्थानीय बासिन्दाहरूले हालै उत्तराखण्डमा आएको बाढीलाई सन् १९६५ मा हिमालयमा हराएको आणविक ऊर्जाबाट सञ्चालित हुने उपकरणसँग जोडेर हेर्ने गरेका छन्।

    थप जानकारी
    next