नाइजिरिया

  1. नाइजेरिया

    दुर्घटनामा मृत्यु हुने अधिकांशमा ६ देखि १२ वर्षका नाइजेरियास्थित एक इस्लामिक विद्यालयका बालबालिका रहेका बताइएको छ। उक्त दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

    थप जानकारी
    next
  2. सूर्यलाई हेर्दै एक मानिस।

    बीबीसीले विश्वका ती कुनाका मानिसहरूसँग कुरा गरेको छ जहाँ अत्यधिक गर्मीका कारण जीवनशैली नै परिवर्तन भइरहेको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: चिम्पान्जीको एक रेखदेखकर्ता भन्छन्:चिम्पू र चम्पालाई जसरी आफ्नै बच्चालाई पनि हुर्काएको छैन

    साढे ३ केजीको चिम्पू र ४ केजीकी चम्पा अहिले क्रमश १७ र १९ केजीका भएको उनीहरूलाई सानैदेखि रेखदेख गर्दै आएका रामकाजी पहरीले बताए।

  4. बोको हरामका नाइके

    एउटा अडियो रेकर्डिङमा बोको हरामका नेता अबुबकार सेकाउले विस्फोटक पदार्थबाट आफ्नो ज्यान लिएको जनाइएको छ।

    थप जानकारी
    next
  5. Ibrahim Attahiru

    ५४ वर्षीय जनरल अटाहिरूले ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।

    थप जानकारी
    next
  6. Video content

    Video caption: अफ्रिकाको एउटा गाउँ जहाँ पैसाबिनै सामान किनबेच हुन्छ

    नाइजिरियाको एउटा गाउँमा अहिले पनि सामान साटेर व्यापार-विनिमय गर्ने प्राचीन चलन बाँकी छ।

  7. इभा ओन्टीभेरल

    बीबीसी विश्व सेवा

    विद्यालयमा अबिदा

    युनिसेफको नयाँ प्रतिवेदन अनुसार कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण थप एक करोड बालिकाहरूलाई विवाह गर्न बाध्य पारिन सक्छ। विद्यालय बन्द हुँदा र परिवारमा परेको आर्थिक कठिनाइले उमेर नपुग्दै हुने विवाहको अवस्था थप जटिल बनाएको प्रतिवेदनको निष्कर्ष छ।

    थप जानकारी
    next
  8. जेल

    प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ।

    थप जानकारी
    next
  9. माएनी जोन्स

    बीबीसी न्यूज, माइडुगुरी

    Naomi Adamu

    नाओमी अडामुलाई इस्लामवादी उग्रवादीहरूले नाइजिरियाको चिबोकबाट सन् २०१४ मा अपहरण गरेका थिए र उनले तीन वर्ष बन्धक भएर बिताइन्।

    थप जानकारी
    next
  10. विद्यार्थीका छरिएका जुत्ता

    नाइजिरियामा ठूलो सङ्खयामा स्कुले बालिकाहरू अपहरणमा परेका हुन सक्ने एकजना विद्यालय शिक्षकले जानकारी दिएका छन्।

    थप जानकारी
    next