नेपालका भूकम्प

  1. नारायण कार्की

    पोखरा

    भूकम्पमा क्षतिग्रस्त लमजुङको घर

    लमजुङमा अहिले गएका भूकम्पहरू गोरखा भूकम्पकै परकम्प भएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले स्पष्ट गरेको छ ।

    थप जानकारी
    next
  2. घरहरू

    पुनर्निर्माणका क्रममा 'बिल्ड ब्याक बेटर' अर्थात् पहिलेको भन्दा राम्रो निर्माण गर्ने विषयको एउटा पाटोलाई मात्रै प्राथमिकतामा राखिएको बताउँदै कतिपयले असन्तुष्टि पोखिरहेका छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: पुनर्निर्माणका क्रममा मौलिकता जोगाउन नसकिएको चिन्ता
  4. Video content

    Video caption: रानीपोखरीको पुन: निर्माण सम्पन्न आज उद्घाटन

    रानीपोखरीको पुन: निर्माण सम्पन्न आज उद्घाटन

  5. झट्काको मापन

    गोरखाको बारपाक केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको पाँच वर्ष यताको अवधिमा उक्त भूकम्पले बढी प्रभाव पारेका क्षेत्रमा ५० हजार भन्दा बढी भूकम्प र परकम्पहरू गएका छन्।

    थप जानकारी
    next
  6. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछिको एक दृश्य

    भूकम्पपछिको पुनर्निर्माणमा भएका खर्चबारे महालेखा परीक्षकको यस पटकको वार्षिक प्रतिवेदनमा विभिन्न प्रश्नहरू उठाउँदै रकम सदुपयोग भएको सुनिश्चित गर्न सरकारलाई निर्देशन दिइएको छ।

    थप जानकारी
    next
  7. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    पुनर्निर्माण

    विज्ञहरूले गाउँघरमा नेपाली शैली नामेट भएको, बनेका दुईकोठे घर वैज्ञानिक नरहेका र उपलब्धि शून्यप्राय रहेको भन्दै असन्तुष्टी जाहेर गरेका छन्।

    थप जानकारी
    next
  8. पाकिस्तान

    हिन्दूकुश क्षेत्रमा केन्द्रबिन्दु भएको र ६ म्याग्निच्युडभन्दा बढी मापन गरिएको भूकम्पको प्रभाव पाकिस्तान, उत्तरी भारत र अफगानिस्तानमा समेत महसुस गरिएका विवरणहरू आइरहेका छन्।

    थप जानकारी
    next
  9. Video content

    Video caption: ‘विदेशीले पनि आहा भनुन्’

    ‘विदेशीले पनि आहा भनुन्’

  10. धरहरा

    काठमाण्डूका कम्तीमा दुईवटा होटलमा पुरातात्विक महत्त्वका इँटहरू सजाएर राखिएकोमा समाजिक सञ्जालमा चिन्ता व्यक्त भएसँगै भूकम्पबाट क्षतिग्रस्त सम्पदाका इँटहरू लगायतका अवशेषको अवस्थाबारे विभिन्न आशंका गरिएको छ।

    थप जानकारी
    next