फिलिपिन्स

  1. रोड्रिगो डुटेर्टे

    रोड्रिगो डुटेर्टेले शक्तिमा बसिरहने उद्देश्यले उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन्।

    थप जानकारी
    next
  2. दुर्घटना

    फिलिपिन्समा ८५ जना सैनिक सवार विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र ४० जनाको जीवितै उद्धार गरिएको जनाइएको छ।

    थप जानकारी
    next
  3. फिलिपिन्स

    फिलिपिन्सको एउटा सहरमा कोभिड नियन्त्रणसम्बन्धी नियम पालना नगर्दा ३०० पटक उठबस गराइएका एक व्यक्तिको मृत्यु भएको बताइएको छ।

    थप जानकारी
    next
  4. होवर्ड जोनसन, भिर्मा सिमोनेट र फ्लोरा ड्रुरी

    बीबीसी न्यूज

    शिशु

    द फिलिपिन्समा जन्मिने बच्चाको सङ्ख्यमा थप वृद्धि हुन लागेको छ जसले उसका समस्याग्रस्त प्रणालीहरूमा अझ समस्या थप्ने देखिन्छ।

    थप जानकारी
    next
  5. फिलिपिन्स आँधी

    फिलिपिन्समा गोनी नामक समुद्री आँधीले ठूलो हावाहुरी र वर्षा निम्त्याएको छ।

    थप जानकारी
    next
  6. फिलिपिन्स

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार मृत्यु भएका व्यक्ति चिनियाँ नागरिक नै हुन् र उनी वुहानबाट फिलिपिन्स गएका थिए।

    थप जानकारी
    next
  7. ज्वालामुखी

    केही घण्टा वा दिनमा टाल ज्वालामुखी विस्फोट हुन सक्ने चेतावनी फिलिपिन्सका अधिकारीहरूले दिएका छन्।

    थप जानकारी
    next
  8. हावर्ड जोन्सन

    बीबीसी न्यूज, मनिला

    दक्षिपूर्वी एशियाली क्षेत्रिय खेल

    नेपालमा दक्षिण एशियाली खेलकुद सुरु हुन लागेकै बेला फिलिपिन्समा पनि शनिवार उदघाटन गरिन लागेको दक्षिणपूर्वी एशियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको तयारी अस्तव्यस्त भएको गुनासो आएपछि आयोजकले खेलाडीसँग माफी मागेको छ।

    थप जानकारी
    next
  9. भूकम्प

    कैयौँ टापु भएको देशको उत्तरी प्रान्त बातानेसमा ५. ४ र ५. ९ म्याग्निट्युडको भूकम्प गएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next