हवाई उड्डयन दुर्घटना र घटनाहरू

  1. An aeroplane lands in a beautiful sunset

    दक्षिणी इङ्ल्यान्डमा जमिनको नजिकै हुनेगरी उडिरहेको विमानबाट खसेको मलमूत्र एक व्यक्तिमाथि पर्‍यो। यो कति खतरनाक छ र यस्तो घटनाको सम्भावना कति हुन्छ?

    थप जानकारी
    next
  2. Video content

    Video caption: दानका लुगा

    दानका लुगा

  3. रुस

    रुसी सरकारी समाचार संस्था टासका अनुसार मस्कोबाट झन्डै १,००० किलोमिटर पूर्वमा रहेको टेटारस्थानमा उक्त घटना भएको हो।

    थप जानकारी
    next
  4. विमानस्थल

    जहाजमा उड्दा प्राविधिक समस्या आए आपत्‌कालीन अवतरणका लागि काठमाण्डू नै फर्कनुपर्ने अहिलेको अवस्था असाध्यै जोखिमपूर्ण रहेको बताइएको छ।

    थप जानकारी
    next
  5. साङ्केतिक फाइल तस्बिर

    काठमाण्डूबाट विराटनगरका लागि सोमवार बिहान उडेको बुद्ध एअरको एउटा विमानलाई पुनः काठमाण्डू नै फर्काएर अवतरण गराउनु परेको थियो।

    थप जानकारी
    next
  6. साङ्केतिक फाइल तस्बिर

    नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त निर्देशक राजकुमार क्षेत्रीका अनुसार चालक दलका सदस्यबाहेक ७३ जना सवार बुद्ध एअरको विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाण्डूबाट विराटनगरका लागि उडेको थियो।

    थप जानकारी
    next
  7. दुर्घटना

    फिलिपिन्समा ८५ जना सैनिक सवार विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र ४० जनाको जीवितै उद्धार गरिएको जनाइएको छ।

    थप जानकारी
    next
  8. विमान

    मेरिल्यान्डमा एक न्यायाधीशले हाकलाई ५,००० अमेरिकी डलर जरिबाना गर्नुका साथै एक वर्ष परीक्षणकालमा राख्न आदेश दिएका छन्।

    थप जानकारी
    next
  9. क्लाउडीया एलेन

    बीबीसी न्यूज

    विमान

    बेलारुसमा हालै एक यात्रुलाई पक्राउ गर्न हवाई जहाजलाई जबरजस्ती अवतरण गर्न बाध्य बनाइयो। यस्तै अन्य घटनाहरू कुन-कुन छन्?

    थप जानकारी
    next
  10. म्यान्मार

    यो दैनिक लाइभ पेजमा आज सोमवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

    Catch up
    next