एप्स

  1. जो टिडी

    साइबर संवाददाता

    स्पाइवेअर

    अभियानकर्मी, राजनीतिज्ञ र पत्रकारमाथि निगरानीका लागि प्रयोग गरिएको विवरण आएपछि इजरेलको एनएसओ समूहले अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: स्पाईवेअरः तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ?

    तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ? हेर्नुहोस् यो भिडिओ।

  3. ह्वाट्सएप

    यो सुविधा सुरुमा परीक्षणका लागि प्रयोगकर्ताको सानो समूहलाई दिइने बताइएको छ।

    थप जानकारी
    next
  4. जेम्स क्लेटन

    बीबीसी उत्तर अमेरिका प्रविधि संवाददाता

    एपिक गेम्स र एपल

    यो मुद्दाको फैसलाले एपलको एपस्टोर र उसले अन्य एप निर्मातासँग कति कमिशन लिन पाउने भन्ने विषयलाई असर गर्नेछ।

    थप जानकारी
    next
  5. जोसेफ डिन

    गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌का अनुसार जोसेफ डिन सबैभन्दा कम उमेरमा व्यावसायिक कम्प्युटर खेलको खेलाडी बन्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: अदालतको सुनुवाइका क्रममा जूमबाट क्याट फिल्टर हटाउन नसकिएपछि...
  7. अध्ययनहरूले के देखाएका छन् भने मानवको जस्तो बिरालाहरूको एउटै साझा भाषा छैन

    म्याउँ बिरालैपिच्छे फरक हुने अध्ययनहरूले देखाएका छन्। अब बिरालाको म्याउँलाई पनि तपाईँकै भाषामा अनुवाद गरेर बुझाउने एप आएको छ। त्यसमा के-के विशेषता छन् ?

    थप जानकारी
    next
  8. अमेरिका वीच्याट

    अमेरिकाको वाणिज्य मन्त्रालयले आइतवारबाट त्यहाँको एप स्टोरमा वीच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

    थप जानकारी
    next
  9. मोबाइल गेम

    अनलाइनमार्फत् खेलिने भिडिओ गेम ‘पब्जी’ नेपालमा लोकप्रिय छ। सरकारले लगाएको प्रतिबन्ध सर्वोच्च अदालतले निस्तेज परिदिएको त्यही ‘पब्जी’ को विकल्पमा भनेर भारतीय ‘फौजी’ आउँदैछ। के छ विशेषता?

    थप जानकारी
    next
  10. जो टाइडी र सोफिया स्मिथ गेलर

    बीबीसी न्यूज

    टिकटक कुनै गीत तथा नृत्यमा अभिनय गर्नमा निकै प्रयोग गरिन्छ तर अहिले भारतमा प्रतिबन्धित छ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प टिकटकमाथि भारतले जस्तै प्रतिबन्ध लगाउन चाहन्छन्। तर यो चिनियाँ एप कसरी विश्वभरि यति धेरै विस्तार भयो र अब यसको भविष्य के होला?

    थप जानकारी
    next