जात

  1. Video content

    Video caption: दलित समुदायको प्रतिनिधि भएर काम गर्दा राम्रो नराम्रो काम के के गरे यी प्रतिनिधिहरूले?

    दलित समुदायको प्रतिनिधि भएर काम गर्दा राम्रो नराम्रो काम के के गरे यी प्रतिनिधिहरूले?

  2. सौतिक बिस्वास

    बीबीसी संवाददाता

    प्रदर्शन

    भारतमा कथित तल्लो जातका महिलाले भेदभाव र हिंसाविरुद्ध आफ्नो आवाज दृढतापूर्वक उठाउन थालेका छन्। प्रतिक्रियास्वरूप उनीहरूमाथि पहिले भन्दा क्रूर प्रहार भइरहेको देखिन्छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: चन्द्रकला लाम्गादेले जातीय विभेदका कारण आफूमाथि आक्रमण भएको बताएकी छन्।

    राष्ट्रिय कीर्तिमानधारी २६ वर्षीया चन्द्रकला लाम्गादेले जातीय विभेदका कारण आफूमाथि आक्रमण भएको बताएकी छन्। अहिले उनको उपचार भइरहेको छ। एक भिडिओ।

  4. Video content

    Video caption: जातीय विभेदविरुद्ध भित्तेचित्र

    केही समयअघि पश्चिम रुकुममा आफ्नी प्रेमिकाको घर जान खोज्दा जाजरकोटका नवराज विक र उनका साथीहरूले ज्यान गुमाएका थिए। जातीय विभेदविरुद्ध भित्तेचित्र यसरी बनाइदैछ। एक भिडिओ।

  5. बेपत्ता युवाको खोजी

    उक्त घटनामा ३३ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभाव गरेको र एकजनालाई मतियारको रूपमा मुद्दा दर्ता भएको छ।

    थप जानकारी
    next
  6. माधुरी महतो

    बीबीसी नेपाली सेवा

    निर्मला

    काम सुरु गर्दा गाउँलेहरूले 'जुत्ताको काम तल्लो जातको हो' भन्दै निर्मला महतोको परिवारलाई बहिष्कार गर्ने समेत निर्णय गरे, तर उनले हिम्मत हारिनन्।

    थप जानकारी
    next
  7. भारतमा दलित

    भारतको गुजरातमा फेरि एकपटक एकजना दलित युवकलाई कथित उपल्लो जातका केही व्यक्तिहरूले उनको घर भित्रबाट तानेर बाहिर निकाली अपमानजनक गाली गर्दै हत्या गरिदिएका छन्।

    थप जानकारी
    next